SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२८ गते
    १६३२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आफ्नो स्थापना दिनलाई अब ‘लोकदोहोरी दिवस’ का रुपमा मनाउने भएको छ । २०५८ साल फागुन २९ गते स्थापना भएको राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालले फागुन २९ गते अर्थात भोली बिहिबारका दिन आफ्नो १९ औं स्थापना दिवस मनाउन लागेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    हरेक वर्ष मनाउदै आएको स्थापना दिवसलाई यसवर्ष देखि लोकदोहोरी दिवसका रुपमा मनाउने अध्यक्ष रमेश बिजीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सोहि अवसरमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालले आफू मातहतका सम्पूर्ण प्रदेश समिति, उपत्यका समन्वय समितिका मातहतका सम्पूर्ण समिति, जिल्ला शाखा, विदेश शाखा, संस्थापक पूर्वपदाधिकारी एवम् सम्पूर्ण सदस्यहरुलगायत लोकदोहोरीप्रेमिमा आफू आवद्ध नजिकका शाखामा उपस्थित भई लोकदोहोरी दिवस सिर्जनात्मक रुपमा मनाउन आग्रह गरिएको पुर्व अध्यक्ष चन्द्र शर्मा ले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं