SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२७ गते
    ८८३ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, ।
    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली द्वारा अनुरोध सहित होलीको शुभकामना अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा सम्पुर्ण होलीको प्रदेशवासि, बिद्यार्थी, कर्म, चारीशिक्षक, दाजुभाइ, दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना दिदै ।

    अहिले बिश्वभरी फैलिएकाे कोरोना भाइरसले गर्दा यस बर्ष होली पर्बमा शान्त, सभ्य तथा मर्यादित ढंगले हाेलि मनाउने, स्वतन्त्रा प्रति गर्दै मादक पदार्थ काे सेवन नगरी मर्यादित ढंगले हाेलि मनाउन सके सम्म यस बर्ष काे हाेलि पर्व परिवार सँग परिवारका साथ मात्र मनाउन अनुरोध गरेका छन ।साथै अल्पसंख्यक समुदायको स्वतन्त्रता र संस्कृति प्रति सम्मान गर्दै सबै ले आ आफ्नो चाड पर्व मनाउदै नेपाललाई समृद्धि बनाउन आ-आफ्नो स्तर बाट लाग्नु पर्ने कुरा बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं