
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सम्राट जिसी, रुपन्देही ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिल्लामा निर्माणाधीन विभिन्न १९ सडकहरु मध्ये नेकपा मुख्य सचेतक देव गुरुङको सिफारिस अनुसार स्थानिय भूगोल मिलाएर ६ सडक योजनामा थप रु १० करोड बजेट विनियोजन गरेको छ । सडक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा रातो किताबमा परेका योजनामा सम्बन्धित निर्वाचन क्षेत्रका सांसदको सिफारिसमा मन्त्रालयले थप बजेट उपलब्ध गराएको बताइएको छ ।
चालु वर्षका योजनामा थप बजेटका लागि सांसदसँग प्राथमिकताका आधारमा योजना माग भएकामा योजना छनोट गरी पठाएको मन्त्रालयले हालै योजना स्वीकृत गरी कार्यान्वयनका लागि सडक विभागलाई पठाएको मुख्य सचेतक एवं लमजुङ जिल्लाका सांसद देव गुरुङले जानकारी दिए । निर्माणाधीन योजनामा बजेट अभावले काममा ढिलाइ हुन नदिन थप बजेटको प्रबन्ध गरिएको हो । प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको जिल्लाको ६ सडक योजनाहरुमा रु १० करोड बजेट विनियोजन गरिएको छ ।
निर्वाचन क्षेत्र अनुसार, १) बेसीशहर नगरपालिका स्थित बेसिशहर – गाँउशहर दरवार – बाख्रेजगत – नाल्मा – रामवजार सहिद हरिकला सडकमा रु १ करोड ५० लाख, २) सुन्दरबजार र मध्यनेपाल नगरपालिका जोड्ने परेवाडाँडा – कुन्छा – भागिरथी भन्ज्याङ – जिता टक्सार – सूर्यपाल सडकमा रु २ करोड, ३) राइनास नगरपालिका र दुधपोखरी गाउँपालिका जोड्ने तनहुँको तुरतुरे हुँदै गोरखा पालुङ्टार हवाई ग्राउन्ड- लमजुङको चेपेनदी ( कालिरह ) – गरमवेशी – धमिलिकुवा- बोराङ्गखोला – विचौर – दूधपोखरी – कुनाघाट गोर्खा भच्चेक जोड्ने सडक (दुई खण्डमा) रु २ करोड, त्यस्तै, ४) मर्स्याङ्दी गा.पा. स्थित खुदी – सिम्पानी – भलामचौर – घलेगांउ सडकमा रु १ करोड, ५) दोर्दी गाउँपालिका स्थित भोटेओडार – वेलघारी – भारते – गौडा सडकमा रु २ करोड र ६) क्लहोसोथार गाउँपालिका स्थित रामबजार – गिलुङ – साल्मेभन्ज्याङ – पसगांउ सडकमा रु १ करोड ५० लाख गरी कुल १० करोड विनियोजन गरिएको मुख्य सचेतकका स्वकिय सचिव कमल खड्का बताउँछन। त्यस्तै कास्की जिल्लाको सांसदवाट कास्की – लमजुङ जोड्ने कास्कीको तालबेँसी– सिङ्दी हुँदै पसगाउँ जोड्ने सडकका लागि रु दुई करोड बजेट व्यवस्था गरिएको छ, जसले गर्दा कास्की र लमजुङ दुवै जिल्लाका जनता लावन्धित हुनेछन।
त्यसैगरी संघीय सरकार अन्तर्गतका केन्द्रीय सडक योजनाको सम्पूर्ण कार्य डिभिजन सडक कार्यालय दमौलीले कार्यान्वयन गर्ने बताइएको छ । यस सम्बन्धमा विस्तृत रुपमा सम्बन्धित निकायमा बुझ्दा, दमौली डिभिजन प्रमुख अमित कुमार श्रेष्ठका अनुसार १० करोड थप गरिएका ६ वटा सडक योजनाहरु र आ.ब. २०७६/०७७ मा १/१ करोड परेका हाल टेण्डर हुन बाकी रहेका सडकहरूकाे संयुक्त रुपमा यही फाल्गुन २९ गते भित्रमा टेण्डर आह्वान हुने बताउँछन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया