
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
चन्द्रौटा(कपिलवस्तु), ।
नेकपा निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन शिवराज नगर कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । शिवराज नगरपालिकाकाभित्र रहेका शिक्षकहरुको भेलाले चिरन्जीवि घिमिरे अध्यक्ष रहेको नयाँ नगर कमिटी सर्वसम्मत चयन गरेको हो । एकीकृत अखिल नेपाल शिक्षक संगठन शिवराज नगर कमिटीका बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद पौडेल, उपाध्यक्षमा कुण्डला गिरी, सचिव जीवलाल भुसाल, सहसचिव दिपेन्द्र खडका, कोषाध्यक्षमा विशाल पाण्डेलाई भेलाले सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा महेश्वर खनाल, यज्ञ बहादुर कठायत, सुभाष केसी, रोहित गिरी, प्रगति पोख्रेल, मन्जु सापकोटा, भगवान दत्त पासी र बाकपुरा रोका चयन भएको नव निर्वाचित अध्यक्ष चिरन्जीवि घिमिरेले जानकारी दिएका छन् ।
नव निर्वाचित अध्यक्ष घिमिरेले विद्यालयमा सुधारमूलक काम गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य बालकराम बुढाले नव गठित नगर कमिटीलाई सफलताको शुभकामना दिंदै शिक्षकले नै विद्यार्थी तथा विद्यालयको गुणस्तरमा ध्यान दिन आग्रह गरे । बुढाले शिक्षकहरुको केही समस्या भए आफूहरुले समाधान गर्ने प्रतिबद्धता समेत जाहेर गरे । सोही भेलालाई सम्बोधन गर्दै नेकपा शिवराज नगर अध्यक्ष दिनेश पुनले शिक्षकहरुलाई ढुक्क भएर शिक्षा प्रवाह गर्न अनुरोध गरे । शिक्षकहरुले विद्यालय सुधारको लागि लाग्नुपर्ने सुझाव दिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया