
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
चन्द्रौटा(कपिलवस्तु), ।
रोट्याक क्लब अफ कपिलवस्तुले जिल्लाको चन्द्रौटामा निःशुल्क माक्स वितरण गरेको छ । विश्वभर कोरोना भाइरसको त्रास फैलिएको बेला पूर्व सावधानीका लागि निःशुल्क माक्स वितरण गरिएको रोट्याक क्लब अफ कपिलवस्तुका अध्यक्ष दिपक घिमिरेले जानकारी दिए ।
बजारमा व्यापारीहरुले माक्सको कृत्रिम अभाव गरेको औल्याउँदै रोट्याक क्लब अफ कपिलवस्तुका अध्यक्ष घिमिरेले सर्वसाधारणलाई माक्स सर्वसुलभ रुपमा उपलब्ध गराउन आग्रह समेत गरे । माक्स नेपालमै सस्तो र सर्वसुलभ रुपमा उत्पादन गरी हरेक जनमानसमा पु¥याउन सकिने उनले बताए । नेपालकै उत्पादनलाई बढावा दिन पाल्पामा निर्मित ढाकाको माक्स निःशुल्क रुपमा वितरण गरिएको उनले जनाए ।
“ब्यापारिक नगरी चन्द्रौटामा बढी भिडभाड हुने भएकोले चन्द्रौटालाई लक्षित गरी माक्स वितरण शुरुवात गरेका हौं”–घिमिरेले भने । माक्स वितरण गर्दै रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष ज्ञानुप्रसाद पोखरेलले मानव स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर रोट्याकले ल्याएको अभियान निकै सह्रानीय रहेको भन्दै प्रशंसा व्यक्त गरे ।
स्वास्थ्य नै धनलाई मध्यनजर गर्दै पहिले आफ्नो व्यक्तिगत स्वास्थ्यलाई ख्याल गर्दै अघि बढ्न सबैलाई सुझाव दिए । अभियानलाई जिल्लाव्यापी बनाउन रोटरी क्लब पनि सधैं साथमा रहेको उद्घोष गरे । चन्द्रौटाबाट अभियानको थालनी गरेको रोट्याकले उद्घाटनकै दिन पाँच सय थान मास्क वितरण गरेको क्लबका सचिव शिशिर पोख्रेलले जानकारी दिएका छन् । यस कार्यलाई निरन्तरता दिंदै अघि बढ्ने उनले जनाएका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया