
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
कृष्णनगर (कपिलवस्तु),।
नेपालकै जेठो मदरसा कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झण्डानगरस्थित जामिया सिराजुल उलूम अल–सल्फिया सभाहलमा कोरोना भाइरसबारे सचेतनामूलक कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मदरसाका विद्यार्थी र सरोकारवालालाई कोरोना भाइरसबारे सचेतीकरण गरिएको हो । कोरोनाको सन्त्रास फैलिएसँगै आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने उद्देश्यका साथ मदरसामा अध्ययनरत विद्यार्थी, शिक्षक र समाजसेवीलाई कोरोनाको लक्षण र बच्ने उपायबारे सचेतीकरण गरिएको जामिया सिराजुल उलूमका प्रवक्ता एवं मदरसा बोर्ड ५ नं. प्रदेश उपाध्यक्ष मौलाना मशहूद खाँ ‘नेपाली’ले जानकारी दिए ।
बिश्वभरीमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सरसफाईमा पहिलो प्राथमिकता दिनुपर्ने जामिया सिराजुल उलूमका अध्यक्ष समीम अहमद नदवीले बताए । साउदी अरबले बिभिन्न देशबाट आउने उमरा यात्रीलाई इतिहासकै पहिलो पटक रोक लगाएको नदवीले अवगत गराए । त्यसकारण पनि यसबाट संयमता अपनाउनुपर्ने उनले जोड दिए ।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रराम चौधरीले कोरोना भाइरसबाट बच्न आफैंले सावधानी अपनाउनुपर्ने सुझाव दिए । यस्तै कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं३९गुल्म हेक्वा कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही, नेकपा का ५नं प्रदेश समिति सदस्य मिर्जा अरसद बेग, ईप्रका कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेल, मौलाना अजीम मदनी, वडा नं२ अध्यक्ष संजय गुप्ता, राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय उपाध्यक्ष शैख जैस मक्की समेतले यसबाट पूर्व सतर्कता अपनाउनुपर्ने सल्लाह दिएका थिए ।
हरेक वर्ष अप्रैल महिनामा मदरसामा हर्सोल्लासका साथ मनाउँदै आएको वार्षिकोत्सव पनि कोरोना भाइरसकै कारण स्थगित गरिएको मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां ‘नेपाली’ले जानकारी दिए । हरेक गाउँ टोलका जनमानसमा यसबारे सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको उनले जिकिर गरे । अन्तर्राष्ट्रिय नारी दिवस बारे चर्चा गर्दै राष्ट्रिय मदरसा संघका अध्यक्ष डा. अब्दुल गनी अलकूफीले कोरोना भाइरसबारे समेत थप प्रकाश पारेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया