
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
हेमजा, ।
माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लव लाहाचोकको आयोजनामा भएको गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिताको आय ब्यय सार्वजनिक गरिएको छ ।प्रतियोगितामा कुल ९ लाख ८८ हजार ५३२ आग्दानी भएकोमा संचालन वापतको खर्च कटाएर १७ हजार २१५ बचत हुन आएको बिहिबार आयोजित कार्यक्रममा जानकारी दिइएको हो । प्रतियोगिताबाट बचेको १० प्रतिसत मृगौला पिडित हरीलाल परियारलाई सहयोग गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले रु.१ लाख ५५ हजार पाँच सय ५५, उपविजेताले रु.७७ हजार ७ सय ७७ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रप्त गरेका थिए ।राष्ट्रिय गौरब तथा स्वस्थ नागरिुकका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिता माघ १ गते देखि ६ गतेसम्म भएको थियो ।
कार्यक्रममालाई सम्बोदन गर्दै प्रमुख अतिथि वडा नं. ४ का अध्यक्ष पूर्ण बहादुर शाहीले स्थापना कालदेखिनै प्रतियोगिता आयोजना गरी दोस्रो वर्ष पनि प्रदेशस्तरीय फुटबलको विजेता बन्न गएकोमा धन्यवाद दिदै खेलबाट गायँपालिकामा स्तरीय खेल मैदान बनाउन सहयोग हुने एवं प्याराग्लाईडिङ्गको हव हुने उल्लेख गरे । उनले आगामी वर्ष सञ्चालन गर्ने खेलको लागि आवश्यक पर्ने रकम छुट्याउने प्रतिवद्दता ब्यक्त गरे । नेकपा जिल्ला सदस्य –रामचन्द्र अधिकारीले आफ्नै खेलाडी उत्पादन गरी देशभर पु¥याउन सक्नुपर्नेमा जोड दिदै विशिष्ट खेलाडी उत्पादनमा लाग्न सुझाव दिए । कार्यक्रम संयोजक राजिन्द्र गौतमको अध्यक्षतामा भएको कायक्रमको सञ्चालन बालकृष्ण अधिकारीले गरेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया