
१पर्वतका वस्तीहरु बसाईसराईले रित्तिदै
२कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ, अब तागत दिनुस् : महामन्त्री पौडेल
३बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
४जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
५पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
६काभा लिग महिला च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको विजयी सुरुवात
७विहादी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
८नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
९कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
१०पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
११समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
१२जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१२समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
काठमाडौं : राजधानीको नरेफाँटस्थित लालीगुराँस बाटिका माध्यमिक विद्यालयले आफ्नो १४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। शुक्रबार विद्यालयकै प्राङ्गणमा विद्यालमा शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलको प्रमुख आत्थ्यितामा कार्यक्रम गरिएको हो।वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको पहिलो दिन शुक्रबार विद्यालयको प्ले ग्रुपदेखि कक्षा ४ सम्मका विद्यार्थीहरुले विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरे।
साना नानीबाबुले गायत्री मन्त्रदेखि हनुमान चालिसा वाचन गरेनन् मात्रै नृत्य पनि गरेर अभिभावको मन जिते। कलिला बालबालिकाले मोबाइलको धेरै प्रयोगले मानिसमा गम्भीर असर पर्ने जस्ता सन्देशमुलक नाटक पनि प्रस्तुत गरे।विद्यालयका प्राचार्य हरि शिवाकोटीका अनुसार विद्यार्थीलाई पुस्तकको मात्रै बोझ बोकाउने भन्दा व्यवहारिक र नैतिक शिक्षा पनि दिने उद्धेश्य लिइएको बताए ।
‘विद्यालयको त्यही उद्धेश्यको झल्को दिने गरी साना नानीबाबुले संस्कृतका श्लोकसमेत वाचन गरे, त्यही धुनमा नृत्य पनि गरे’, उनले भने, ‘किताबी ज्ञानसँगै उनीहरु नैतिक रुपमा पनि अब्बल बनुन् भन्ने हाम्रो सपना हो। सानैबाट समाज र देशका लागि केही गर्न सक्ने लक्ष्य लिन नानीबाबुलाई प्रेरित गरिरहेका छौँ।’प्ले ग्रुपदेखि १२ कक्षासम्म पढाई हुने यो विद्यालयमा यही वर्षदेखि एसईईको परीक्षा केन्द्र पनि राखिने जानकारी जिशिअ पौडेलले कार्यक्रममा सम्बोधन गर्दै दिएका छन्।
शनिबार दोस्रो दिन कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरुले विविध सांस्कृति प्रस्तुति दिने कार्यक्रम छ। आजको उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृट विद्यार्थीलाई पुरस्कृत गरिएको छ।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई

प्रतिक्रिया