१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
पर्वत । नेपालमा २०५२ सालमा शुरु भएकाे जनयुद्धको एक जना याेद्वा तथा पर्वतका तात्कालिक माअाेवादी नेता कृष्ण गाैतमकाे स्मृतिमा निर्माण भएकाे सहिद स्मृति प्रतिष्ठानले अाफ्नाे लागि जग्गा पाएकाे छ ।
२०६१ साल मँसिर १७ गते गाैतम सहितका माअाेवादी नेताहरु खड्क कुवर, कुबिजा पराजुली, बिजय सुवेदी, माेहन गाहा मगरलाई स्याङ्जाको सिर्सिकाेटमा तत्कालीन शाहि नेपाली सेनाले बर्बताकाे साथ सामुहिक हत्या गरेकाे थियाे ।
उनिहरुकाे स्मृतिमा निर्माण भएकाे कृष्ण गाैतम स्मृति प्रतिष्ठानले बुधबार मात्रै अाफ्नै नाममा जग्गा पाएकाे छ । पर्वत जिल्ला पैयु गाउँ पालिकाका स्थानीय जित प्रसाद श्रेष्ठ, दानकाजी श्रेष्ठ, दान प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, कासिराम गाैतम, खिम बहादुर नेपाली र केशर बहादुर नेपालीले जग्गा दान गर्नु भएकाे हाे ।
उहाहरु सबैले दान गरेकाे जग्गा १ राेपनी ६ अाना रहेकाे प्रतिष्ठानका अध्यक्ष रेशमलाल सापकाेटाले जानकारी दिनु भयाे । उहाका अनुसार दक्षिण पर्वतकाे एेतिहासिक स्थान हटिया बजारकाे छेउमा उक्त जग्गा रहेकाे छ ।
अाज फाल्गुन १४ गते अर्थात जनयुद्धका पहिलाे सहिद दिल बहादुर रम्तेलकाे स्मृतिका दिनकाे अबसरमा जग्गा सँस्थाकाे नाममा नामसारि गरिएको प्रतिष्ठानका काेषाध्यक्ष तथा जग्गादाता कृष्ण प्रसाद श्रेष्ठले बताउनु भयाे ।
प्रतिष्ठानलाई जग्गा दिलाउनकाे लागि स्थानीय राजनैनिक दलका नेताहरु, समाजसेवीहरु, विभिन्न निकायमा कृयाशिल रहेका अाम नागरिकहरुकाे पहल रहेकाे छ ।

प्रतिक्रिया