
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
१०विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
११कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
सम्राट जिसी, रुपन्देही । नेकपाले राष्ट्रिय सभाबाट प्रधानमन्त्री हुने पाउनी गरि संविधान संशोधन गर्न बहस चलाए संगै राष्ट्रिय बहस बनेको छ । वामदेव गौतमलाई पनि प्रधानमन्त्री हुनि बाटो खोल्ने गारी संशोधन बहस चलाइएको अनुमान गरिएको छ ।
नेकपाका सांसद तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बेमौसमीको संज्ञा दिएका छ्न । उनले ट्विट मार्फत भनेका हुन । प्रदीप ज्ञवालीले भनेका छन हामी माथी जनताले धेरै विस्वास गरेर जिताएका छन । जनताहरु चाहाना भनेको स्थिरको राजनीति हो । जनताहरुले नेकपाको सरकारबाट समृद्धि नेपालको सपना पूरा भएको हेर्न चाहाएका छ्न ।
त्यस्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कहिले आलो पालो प्रधानमन्त्री , कहिले शाशन प्रणाली परिवर्तन , अनि राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुने पाउने गरि संविधान संशोधन गर्न खोज्नु बेमौसमी बहस रहेको बताएका छ्न । त्यस्तै मन्त्री ज्ञवालीले नेकपाले स्थिर राजनीति दिन अक्षम रहेको होर भनेर प्रश्न समेत गरेका छ्न ।



२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु

प्रतिक्रिया