सम्राट जिसी, रुपन्देही । नेकपाले राष्ट्रिय सभाबाट प्रधानमन्त्री हुने पाउनी गरि संविधान संशोधन गर्न बहस चलाए संगै राष्ट्रिय बहस बनेको छ । वामदेव गौतमलाई पनि प्रधानमन्त्री हुनि बाटो खोल्ने गारी संशोधन बहस चलाइएको अनुमान गरिएको छ ।
नेकपाका सांसद तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बेमौसमीको संज्ञा दिएका छ्न । उनले ट्विट मार्फत भनेका हुन । प्रदीप ज्ञवालीले भनेका छन हामी माथी जनताले धेरै विस्वास गरेर जिताएका छन । जनताहरु चाहाना भनेको स्थिरको राजनीति हो । जनताहरुले नेकपाको सरकारबाट समृद्धि नेपालको सपना पूरा भएको हेर्न चाहाएका छ्न ।
त्यस्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कहिले आलो पालो प्रधानमन्त्री , कहिले शाशन प्रणाली परिवर्तन , अनि राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुने पाउने गरि संविधान संशोधन गर्न खोज्नु बेमौसमी बहस रहेको बताएका छ्न । त्यस्तै मन्त्री ज्ञवालीले नेकपाले स्थिर राजनीति दिन अक्षम रहेको होर भनेर प्रश्न समेत गरेका छ्न ।