SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१४ गते
    १७३४ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । नेकपाले राष्ट्रिय सभाबाट प्रधानमन्त्री हुने पाउनी गरि संविधान संशोधन गर्न बहस चलाए संगै राष्ट्रिय बहस बनेको छ । वामदेव गौतमलाई पनि प्रधानमन्त्री हुनि बाटो खोल्ने गारी संशोधन बहस चलाइएको अनुमान गरिएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेकपाका सांसद तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बेमौसमीको संज्ञा दिएका छ्न । उनले ट्विट मार्फत भनेका हुन । प्रदीप ज्ञवालीले भनेका छन हामी माथी जनताले धेरै विस्वास गरेर जिताएका छन । जनताहरु चाहाना भनेको स्थिरको राजनीति हो । जनताहरुले नेकपाको सरकारबाट समृद्धि नेपालको सपना पूरा भएको हेर्न चाहाएका छ्न ।

    त्यस्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कहिले आलो पालो प्रधानमन्त्री , कहिले शाशन प्रणाली परिवर्तन , अनि राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुने पाउने गरि संविधान संशोधन गर्न खोज्नु बेमौसमी बहस रहेको बताएका छ्न । त्यस्तै मन्त्री ज्ञवालीले नेकपाले स्थिर राजनीति दिन अक्षम रहेको होर भनेर प्रश्न समेत गरेका छ्न ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं