१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
पोखरा ।
अादिवासी जनजाती युवा महासघं नेपालको प्रथम गण्डकी प्रादेशिक अधिवेसनले मोहन गुरुङ गरुङ्ग लाई प्रादेशिक अध्यक्षमा निर्वाचित गरेको हो गुरुङ अादिवासी जनजाती अान्दोलन मा महत्वपुर्ण भुमिका खेल्दै अाईरहेका पात्र हुन।२०६८ सालमा महासघंकै केन्द्रिय उपमाहसचिव पदमा ७ मतले नेपालि काङ्ग्रेस निकट मोरङका दिपेश राजबङ्शी सगं पराजित भएका थिए।पोखराको मगर सघंको हल बाट गुरुङ्ग को अध्यक्षतामा २५ प्रादेशिक कमिटि गठन गरेको छ।
अधिवेसनमा अादिवासी जनजाति युवा महासघं नेपालका केन्द्रिय उपमहासचिव सिद्धान्त गर्वुजा मगर जनजाति युवा अगुवा मदन अाले मगर,महासघंका पुर्व अध्यक्ष ईन्द्र ल्हेगे तमु र केन्द्रिय सदस्य ईश्वर थापा मगरले मन्तव्य राख्नु भएको थियो।।कार्यक्रमका प्रमुख अतिथि महासघंका उपमहासचिव सिन्दान्त गर्बुजा मगरले अादिवासी जनजाती को अधिकार स्थापित गर्न युवा महासघंले महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो।
अव को लडाई राज्य स्तरमा जनजातिहरुलाई कसरि पुर्याउने र अादिवासि जनजाति हरु राजनितिमा केन्द्रित हुनु पर्ने र बिगत ठुल्ठुला परिवर्तन र अान्दोलनमा अादिवासि जनजाति समुदायको उल्लेखनिय भुमिका रहेकोले लगानि त्याग समर्पणको ब्याज खाना युवाहरु उल्लेखनियमात्रमा राज्यका हरेक निकायमा उपस्थित हुनु बताउनु भयो।महासघंको केन्द्रिय महाधिवेसन चैत्र महिनाको १,२,३ गते ५ नं प्रदेशको बुटवलमा हुदैछ।

प्रतिक्रिया