SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१० गते
    ३५०९ &#२३४६;&#२३३५;&#२३२५;

    रुपन्देही । हास्य कलाकार मनोज गजुरेलले कमेडी च्याम्पियन कार्यक्रमको एउटा एपिसोडमा अ हे ब (स्वास्थ्य कर्मि)माथी व्यंग्य शैलीमा गरेको टिप्पणी र प्रस्तुती प्रती नेपाल स्वास्थ्यकर्मी सहायक समूह केन्द्रिय समितीले आपत्ति जनाएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    अति दुर्गम बस्तीमा पुगेर जनताको सेवामा खटिएर काम गरिरहेका स्वास्थ्यकर्मी अ हे ब साथीहरू माथी अपमान हुनेगरि ब्याङ्ग्यात्मक शैलीमा टिप्पणी गर्नु दु:खद रहेको कुरा नेपाल स्वास्थ्यकर्मी सहायक समूह केन्द्रिय समितिका अध्यक्ष गणेश न्यौपानेले जानकारी दिनुभयो।

    न्यौपानेले यसरी सार्बजनिक कार्यक्रममा समग्र अ हे व स्वास्थ्यकर्मीहरुको भावनामा ठेस पुग्ने गरि गरेको टिप्पणी कमेडी च्याम्पियनको एक शृङ्खलामा प्रतियोगी सुमन कोइरालाको प्रस्तुति पछि जज् हरुले टिप्पणी गर्ने क्रममा मनोज गजुरेलले अहेव भनी किटान गरेर व्यंग्य गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं