
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
अजय मिश्र, कपिलबस्तु ।
निश्चत कुरा हो कि कुनै पनि भाषाको सत्ता त्यसको निरन्तर प्रयोगबाटै मात्र स्थापित हुन्छ । त्यसैले भाषासँग मानिसहरु जोडिएको हुन्छन् । वास्तवमा मानिस भाषा बिशेषकै अस्तित्वको निशानी बन्नजान्छ । यसै कुराको सम्झना गराउनका निमित्त संयुक्त राष्ट्र संघको यूनेस्कोले २१ फेब्रुअरीका दिनलाई ‘अन्तर्राष्ट्रिय मातृ भाषा दिवस’ घोषित गरेको देखिन्छ । यसको पछाडि एउटा ऐतिहासिक पृष्ठभूमि पनि रहेको छ । त्यसलाई जान्नु बुझनु पनि महत्वपूर्ण र आवशयक छ । वास्तवमा आजको पाकिस्तान बन्नुभन्दा पहिला नै त्यहाँ बहस नै चलेको थियो भने त्यो देशको राष्ट्र भाषा कुन हुने – त्यस महत्वपूर्ण बहसको प्रश्नलाई वेवास्ता गर्दै पाकिस्तानका तत्कालीन प्रधानमन्त्री लियाकत अली खानले १९४८ मा ‘ऊर्दू’ भाषालाई पाकिस्तानको राष्ट्र भाषा घोषित गरिदिए ।
त्यस घोषणाले तत्कालीन पूर्बी पाकिस्तान(आजको बंगलादेशमा)मा ठूलो प्रतिकृया उत्पन्न भयो र त्यहाँ ‘बंगला भाषालाई राष्ट्रिय भाषा बनाइनु पर्ने माग लिएर आन्दोलन छेडियो । त्यतिबेला ढाका बिश्वबिद्यालयका बिद्यार्थीहरुद्वारा ‘राष्ट्र भाषा संग्राम परिषद’ नै गठन गरेर मार्च १९४९ का दिन ‘बंगला राष्ट्र भाषा दिवस’ मनाउने घोषणा गरिएको थियो । त्यस घोषणाकासाथ बिरोधमा सडकमा उत्रेका बिद्यार्थी आन्दोलनकारीहरुमाथि लाठी चार्ज गरिनुकासाथै अश्रुग्यास पनि प्रहार गरियो । त्यसबाट त्यो भाषा आन्दोलन दबेर जानुको साटो झन् तीब्र भएर फैलियो । अनि त्यस आन्दोलनको तीन बर्ष बित्दानबित्दै बिद्यार्थीहरुको त्यो संघर्ष बृहत राजनीतिक संघर्षको रुपमा बिकसित भयो ।
आजको ऐतिहासिक दिन लाई मध्यनजर गर्दै कपिलवस्तु को कृष्णनगर नगरपालिका वडा नं ३मा रहेको जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर को सभा हालमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस राष्ट्रिय मदरसा संघ नेपाल को आयोजना मा भव्य तरिका ले मनाइएको छ। कार्यक्रम का प्रमुख अतिथी कृष्णनगर नगर प्रमुख रजत प्रताप शाह र बिशिष्ठ अतिथीमा सशस्त्र प्रहरी बल नेपाल नं३९गुल्म हेक्वा कृष्णनगर का सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील कुमार शाही, समाजवादी पार्टी प्रदेश न ५ को प्रवक्ता अकरम पठान उपनगरप्रमुख का सल्लाहकार तुफेल अहमद खां अतिथीमा ३नं वडाध्यक्ष सगीर अहमद खा, २नं वडाध्यक्ष संजय कुमार गुप्ता लगायत बिभिन्न संघ संस्था का प्रमुख भद्रभलादमी मौलान ,पत्रकार र शिक्षा प्रेमी हरुको उपस्थिती रह्यो।
५नं.प्रदेश मदरसा समिति का उपध्यक्ष मौलाना मसहूद खां नेपाली ले आफ्नो मन्तब्म राख्दै नेपालको संविधानमा ‘नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हो’ भनिएको छ । भाग ३ को मौलिक हकको धारा ३१ शिक्षासम्बन्धी हकको उपधारा ५ मा नेपालमा बस्ने प्रत्येक समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसको लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ भनिएको छ । जब सबिंधान ले नेपालमा प्रयोग हुने सबै भाषा लाई राष्ट्रभाषा हो भनिएको छ भने अब उर्दु र अवधी भाषा लाई पनि अग्रहता दिई नेपालमा रहेको सबै निकाय हरुमा पनि उर्दू र अवधि भाषा मा कामकाज गर्न गराउन का लागि सबै भन्दा पहिला स्थानिए सरकार मा लागू गर्ना का लागि प्रमुख अतिथी नगरप्रमुख शाह संग अनुरोध समेत गरे साथै सबै मिलेर आ आफ्नो मातृभाषा को संरक्षण गर्नु पर्ने कुरा मा जोड दिए।
कार्यक्रममा आएका सबै अतिथी हरु को स्वागत राष्ट्रिय मदरसा संघ का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले गरे। साथै कार्यक्रम को अन्त मा प्रमुख अतिथी को हात बाट पत्रकार र मदरसाहरु मा ३०-३० बर्ष देखि शिक्षक को रुपमा सेवा दिदै आएका अध्यापकहरु लाई सम्मानित गर्दै प्रमुख अतिथी ले आयोजक समिती लाई धन्यवाद दिदै आजको दिन मा हामी लाई नगरपालिको बिकास निर्माण कार्य मा जुन समस्या केही बिपक्षी दल का नेता ले दिइ रहेको अवस्था छ तर आफू विकास बाट पछि न हट्ने बताउदै मन्त्रालय बाट खाटिए को छनबिन समिती नगरपालिका मा आई बिध्वत तरिका ले छनबिन गरि यहा बाट गइ सकेका छन हामी ले पुरै तरिका ले उक्त समिती लाई छनबिन गर्नमा सहयोग गरेका छौं त्यो छनबिन को रिपोर्ट छिटै आउने वाला छ म त्यो रिपोर्ट लाई जनताको बिचमा ल्याएर जनता लाई पनि देखाउछु।
बिपक्षी हरु ले पटक पटक हामी माथि प्रहार गरि हामी लाई आफ्नो अगाडी झुकाउन खोजेको छ तर म कसैको अगाडी झुकने वाला होइन यदि किन कि नगर का जनता ले मलाई स्वतन्त्र र अत्यधिक मत दिई चुनेको छ। यदि जनता ले चाहेयो भने म जनता अगाडी झुक्न तैयार छु तर बिपक्षी दलका नेता हरु को प्रहार बाट म झुक्ने वाला होईन भन्दै आफ्नो मन्तब्य टुंग्याउदै कार्यक्रम समापनको घोषणा समेत गरे। कार्यक्रम का उद्घोषक सगीर खाकसार ले गरेको राष्ट्रीय मदरसा संघ का उपाध्यक्ष शैख जैस मक्कीले बताएका छन्।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया