
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
दिपसागर पौडेल पर्वत । झन्डै एकबर्ष पछि पुनः निरन्तर रूपमा पानी सुचारु भएपछि खरेहाका स्थानीय बासिन्दा खुशी भएका छ्न । कुश्मा नगरपालिका ७ खरेहा स्थित रहेको पानीको मुहान गत बर्षको बैशाख देखि सुख्खा रहि अहिले फागुन सम्म आइपुग्दा पानी सुचारु भएपछि स्थानीय खुशी भएका हुन
परम्परागत धार्मिक दृस्टीले पानीको मुहान माथीपट्टी नाग झाक्री र शिब भगवानको मन्दीर अबस्थित छ । बर्तमान समयको परिवेश सँगै नाग देउता प्रतिको आस्था र बिश्वासको जनचेतना मानिसमा कम हुँदै गएको र उक्त नाग देवताको वैदिक पुजा आर्चनमा पनि केही कुराहरू कमि कमजोरी हुन सक्ने र विभिन्न ठाउँबाट नुहाउन आउने मानिसहरुले फोहोर मैलाको कारण नाग झाक्री देउता प्रशन्न नभएको कारण पानीको मुहान दबिएको हुन सक्ने धारा मुल संरक्षण तथा ब्यबस्थापन समितिका अध्यक्ष खेमनाथ शर्माले बताए शर्माले धेरै ठाउँमा खोज मुलक र अनुसन्धान गर्दा वैदिक परम्परागत र शंस्कार विधि अनुसारको झाँक राखेर खोजी गर्न सकेमा मात्रै पानीको मुहान पहिले जसरी नै बढ्न सक्ने विषयमा आफुहरु धेरै ठाउँमा खोजी कार्य गरेको बताउछ्न ।
बिहिवार स्थानीय सामाजिक ब्यक्तिहरुले आ(आफ्ना हाते औजारहरु प्रयोग गरि पहिलेको संरचनालाई भत्काएर केही गहिरो सम्मको सतहबाट ढुङ्गा र हिलाम्मे माटोलाई निकाल्ने काम भएपछि उक्त धाराहरुमा पानीको गति सुचारु भएको सोही शंस्थाका सचीव कृष्ण गिरिले बताउछ्न ।
गिरिले स्थानीयहरुको जन सहभागिता भइ धारा देखि मुहान सम्मको कार्यमा अघि बढ्न सकेमा पानीको स्रोत अझै बढ्न सक्ने बताउँछन् । स्थानीय बिष्णु रिमाल , नारायण गिरि , बलराम गिरि , रामकृष्ण गिरि , बुद्धि श्रेष्ठ र लालबहादुर श्रेष्ठको अगुवाइमा हाते औजार प्रयोग गरि खनखान गरि पहिलाको संरचनालाई भत्काएर हेर्दा पानी अन्तै दबिएर गएको हुन सक्ने बताए ।
स्थानीय सरकारको सहयोगबाट पनि पानीको स्रोतलाई कसरी बढाउन सकिन्छ र संरक्षण र ब्यबस्थापनमा छिटोभन्दा छिटो लागेर पहिले जस्तै पानी सुचारु गर्नमा आफुहरु तयार रहेको वडा अध्यक्ष सुवास चन्द्र पौडेलले बताए । खरेहाकै सम्पत्तिको रूपमा रहेकोे यस पानीको कारण हामी स्थानीयबासी मर्दा पर्दा आफ्नो परम्परागत रिति संस्कार अनुसारको कार्य गर्न यहाँ आउन धेरै सहज हुने भएकोले अब हामी सबै स्थानीयहरु एक जुट भइ पानी र मुहानको संरक्षणमा लाग्नु पर्ने भड्खोरे सामुदायिक बनका अध्यक्ष तेज गिरि कान्छाले बताउछन् ।
कोठा कोठा गरि करिब पाँच वटा धाराहरु रहेको यो मुहानमा अहिले तिनवटा धाराहरुमा पहिले जसरी नै पानी सुचारु भएकोमा स्थानीय खुशी रहेका छ्न यसको संरक्षण ब्यबस्थापन र बिकासको लागि अगाडि बड्नु पर्नेमा सबैमा ध्यान र चासोको विषय रहेको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

प्रतिक्रिया