१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
पर्वत : श्री शिवालय बहुमुखी क्याम्पसको नबौ वार्षिकोत्सब सन्दर्भमा हाजिरिजवाफ तथा लट्ठो तान्ने प्रतियोगिता समपन्न क्याम्पसको प्राङ्गणमा समपन्न भएको छ। खेलहरुको सुभारम्भ गर्दै क्याम्पस सल्लाहकार समिति सदस्य युबा सामाजिक ब्याक्ति शंकर गिरिले खेलले नै मानिसको सर्बाङ्गिण बिकास गर्न महत्त्वपूर्ण भुमिका खेल्ने जिकिर गर्दै खेलमा सबैलाई सहभागी सँगै खेल बिकासको लागी ध्यान जानु पर्ने बताउनु भयो। नेकपाका युवा नेता समेत रहनु भएका गिरीले खेलमा युवाहरुको मन जितेर युवाहरुको उल्लेखनिय सहभागीता सहित खेल बिकास हुनु पर्ने र त्यसको लागी आफु सधै सकारात्मक रहेको स्पष्ट पार्नु भयो।
हाजिरीजवाफ प्रतियोगितामा मनोहरि शर्मा, बिपना सापकोटा र प्रतिभा पौडेल को समुह प्रथम, बिशाल शर्मा, समुन्द्र गिरी र साजन साहि ठकुरी को समुह दृतिय साथै प्रेम परियार, बिनोद परियार र कल्पना तिवारीको समुह तृतिय स्थान हासिल गरेका छन्। त्यस्तै लठ्ठा तान्ने तर्फ शान्ती, सन्जु, कृति, बिनिता, सुमित्रा, बिमला, सम्झना, सपना, पुष्पा, एलिन, देवका लगायका बिद्यार्थीहरुको समुह बिजेता भएको छ।
क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु नेवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन्चालक समिति सदस्य तोयनाथ चालिसे, शिक्षकहरु र बिद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने संचालन शिक्षक लेखनाथ उपाध्याय र आनन्द पौडेलले गर्नु भएको थियो।
शंकर removed a message
BG Link paau hai

प्रतिक्रिया