News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    चीनको आक्रोश : नेपालको दैनिक पत्रीकाको समाचार प्रति गम्भीर आपत्ति

    सम्राट जिसी, रुपन्देही । द काठमाडौं पोस्ट राष्ट्रिय दैनिकमा कोरोनो भाइस सम्बन्धित समाचारमा चिनका सर्वोच्च नेता माओ त्से तुङ्को तस्वीर छापे पछि चीनले आक्रोसि पोखेको हो । माओ त्से तुङ् चिनमा एक आदर्श , उच्च सम्मानित व्यक्ति मानिन्छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    चिनियाँ दूतावासले द काठमाडौं पोस्टको दैनिक पत्रिकामा प्रकाशित एउटा समाचारप्रति गम्भिर आपत्ति जनाएको हो । चिनियाँ दूतावासले त्यस् दैनिक पत्रीकाले तस्विरमार्फत् चिनियाँ सरकार र कोरोनाभाइरसविरुद्धको उसको संघर्षप्रति नकारात्मक सन्देश सम्प्रेषण गर्न खोजेको बताएको छ । चिनियाँ दूतावासले द काठमाडौं पोस्टको दैनिक पत्रिकाको न्युजप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति नै निकालेको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया