SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/६ गते
    १३२३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । कृष्ण बहादुर महरा फेरि सभामुख बन्छन् कि नाइँ भन्ने बिषय अहिले चर्चाको विषय बनेको छ । महराले आफ्नो सत्यतथ्य , निस्पक्ष , र अनुसन्धान गर्न सहज होस भनेर छानबिनमा प्रक्रिया नसकिदासम्म नैतिकताको आधारमा राजिनामा दिइएका थिए ।  अहिले उनलाई अदालतले निर्दोष ठहर गरेको छ । छानबिन प्रक्रिया पनि सकिएको हुँदा फेरि महरा सभामुख बन्ने कि नाइँ भन्ने बिषय अहिले चर्चाको विषय बनेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सांसदबाट एमसिसी पास गर्न रोक्नुमा महराको ठुलो भुमिका मानिन्छ । उनलाई नियोजित ढंगले फसाइएको केही जानकारहरु बताउछन् । आफ्नै संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबर्जस्ती करणी गरेको गरेको आरोपमा उनी पुर्पक्षका लागी थुनिएका थिए । उनले यश बिषयमा अदालतबाट सफाइ पाइसकेका छ्न ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं