SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/५ गते
    १२४१ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । निवर्तमान उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री हुनि भएकि छिन । डा.शिवमाया तुम्बाहाङ्फेले कानुनमन्त्री बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलिले तुम्बाहाङ्फेलाई सोमबार साढे तीन बजे शपथ ग्रहण गराउने तयारि भएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यस अघि आफू सभामुखको लागि आफू योग्य भएको डा.शिवमाया तुम्बाहाङ्लेब दाबी गरि रहेकी थिइन । नेकपाले पुर्ब माओवादीबाटै सभामुख बनाए पछि डा.शिवमाया तुम्बाहाङ् रुष्ट भएकी थिइन । पुर्ब माओवादीबाट अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्वाचित भएका थिए । डा.शिवमाया तुम्बाहाङ् रास्ट्रपति निकट मानिन्छन् । उनलाई आजै ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको सपथ ग्रहण गराउने गरि तयारी थालिएको समेत जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं