
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
सम्राट जिसी, रुपन्देही । पटक पटक प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा र संसद बाहिर पनि एमसीसी पारित जसरी नि हुने भने पछि नेकपा स्थायी समिति सदस्य रावलले अध्यक्षद्वयलाई बोल्ने अधिकार न भएको बताएका छन । केपि शर्मा ओलिले नेकपाले एमसिसी बारे गठित कार्यदलको कुनै काम न भएको र जसरी नि एमसिसी पारित गर्न भने पछि रावलले आफ्नो अभिव्यक्ति दिएका हुन ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई एमसीसीबारे बोल्ने अधिकार पार्टी केन्द्रीय समितिले नदिएको नेकपा स्थायी समिति सदस्य भीम रावलले बताएका छन् । नेकपा पार्टी केन्द्रीय समितिको बैठकले एमसीसी अध्ययन गर्ने जिम्मा कार्यदललाई दिएको र यसबारे पार्टीका कुनै व्यक्तिलाई बोल्ने अधिकार नभएको भिम रावलले बताएका छन ।
भिम रावल कार्यदलमा हुनु भन्दा अगाडि नै एमसिसी बारे खुलेर बिरोध गरेका थिए । त्यस्तै रावलले भने ‘ आफू पनि सार्वजनिक रुपमा एमसीसीबारे बोल्थें र अहिले त्यही भएर नबोलेको हो।’ एमसीसीबारे नेकपाले गठन गरेको कार्यदलको म्याद थपपछि आइतबार बैठक बसेको छ। बैठकपछि सञ्चारकर्मीहरुलाई नेता रवालले एमसीसीबारे कार्यदलले इन्डो प्यासिफिक रणनीतिको विषयसँग रहेर अध्ययन गरिरहेकाले प्रतिवेदन तयार गर्न केही ढिला भएको बताए । उनले चाडैं नै कार्यदलले एमसिसी बारे पार्टीलाई पुर्ण रुपमा प्रतिवेदन दिने बताए । एमसीसीसँग सम्बन्धित एक दर्जन सम्झौताहरु भएको र तिनको पनि अध्ययन भइरहेको रावलले बताए।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया