
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
निर्मल पौडेल एन.पि.घायल पर्वत ।
यहाँको एउटा माध्यमिक विधालय व्यवस्थापन समितीका अध्यक्षले आफ्नो जन्मदिनमा विधालयका गरिव दलित तथा जेहन्दार विधार्थी हरुलाई स्कुल पोशाक वितरण गरेका छन् । कुस्मा नगरपालिका वार्ड नम्वर ९ कटुवाचौपारी स्थित सार्वजानिक माविका अध्यक्ष सरोज शर्मा वैरागीले आफ्नो ३५ औँ शुभ जन्मोत्सवको अवसरमा विधालयमा अध्ययनरत ५ जना विधार्थीहरु लाई स्कुल पोशाक प्रदान गरेका हुन् । विध्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अध्ययनरत अन्जन श्रेष्ठ,अन्जना श्रेष्ठ, हृदम परियार, सुविना परियार र अनुरी वेगम लाई उक्त पोशाक वितरण गरिएको हो ।
पोशक वितरण गर्दै शिक्षा प्रेमी नेपाल कम्युनिष्ट पार्टी नेकपा कुस्मा नगर कमिटी अध्यक्ष शंकर गिरीले राज्यले शिक्षा नीतिमा सुधार ल्याउनुपर्ने भन्दै हुँदा खाने र हुनेखाने विचका वालवालिकाहरुले पाउने शिक्षामा एकरुपता नहुँदा सम्म शैक्षिक जगतमा दीर्घकालिन प्रभाव परिरहने वताए । वर्तमान समयमा विद्दमान सामुदायिक विधालय र निजी विधालय विचको खाडल लाई अन्त्य गर्नुपर्नेमा सरोकारवाला निकाय एकजुट हुनुपर्ने भन्दै सचेत र राज्यप्रति जिम्वेवार नागरिकले सामुदायिक विधालयमा नै आफ्ना वालवालिकाहरु लाई अध्ययन गराउन अनुरोध गरे ।
यस्तै आफ्नो जन्मोत्सवमा गर्ने फजुल खर्र्च कटाएर विधालयका गरिव तथा विपन्न परिवारका वालवालिकाको पठनपाठनमा थोरै भएपनि सहज होला भन्ने हेतुले आँफुले पोशक वितरण गरेको वि.व्य.स अध्यक्ष वैरागीले वताए । सोही कार्यक्रममा विधालयका प्रध्यानध्यापक चन्द्रशेखर उपाध्यायले वैरागी लाई शुभ जन्मोत्सवको अवसरमा सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतीको शुभकामना दिँदै उनले गरेको सहयोग निकै सह्रानिय रहेको वताए ।
उपाध्यायले २ कार्यकाल विधालयको व्यवस्थापन समितीको अध्यक्ष जस्तो पदमा रहेर निरन्तर शैक्षिक तथा भौतिक गतिविधीमा अग्रसर वैरागी लाई सामाजिक कार्यमा सफलताको कामना समेत व्यक्त गरे । कार्यक्रममा कु.न.पा. वार्ड नम्वर ९ कटुवाचौपारीका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, विधालय व्यवस्थापन समितीका पदाधिकारी, विधालयका असल शिक्षक नरनाथ सापकोटा लगागत अन्य शिक्षक शिक्षिका, विधार्थीहरु , प्रेस संगठन नेपाल पर्वत शाखाका उप संयोजक राजवावु पिसी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक केशव प्रसाद पंगालीले गरेका थिए । सामुदायिक जिल्लामा रहेका सामुदायिक विधालयहरुमा उच्च हैसियत वनाउन सफल यस विधालयमा हाल २ सय ५ जना विधार्थीहरुले अध्ययन गरिरहेका छन् । सदरमुकामका वोर्डिङ स्कुलहरुमा अध्ययन गरिरहेका विधार्थीहरु पनि विधालयको गुणस्तरियता देखेर १ दर्जन भन्दा वढी विधार्थीहरु सोही माविमा गएको विधालय स्रोतले वताएको छ ।
https://www.youtube.com/watch?v=lswy2tQKvvU&t=4s


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया