SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१ गते
    १२७३ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, ।
    जनयुद्ध र जनआन्दोलनका क्रममा सहादत प्राप्त गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात वीर सहिदहरु प्रति हार्दिक श्रद्धान्जली एवं सम्पुर्ण वेपत्ता तथा घाइते याेद्धाहरु प्रति हार्दिक सम्मान । दश बर्षे जनयुद्धको क्रममा घाइते अपाङ्गको शिघ्र स्वास्थ्य लाभको कामना ।

    हिजो के थियो ? किन थियो र कस्का लागि थियो ? स्मरण गरी प्राप्त उपलब्धिको संस्थागत गर्दै अघि वढ्न अपिल गर्दे २५ औँ जनयुद्ध दिवशको अवसरमा नेकपा निकट मुस्लिम संगठनका केन्द्रीय सदस्य तथा प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मशहूद खां नेपाली ले जनयुद्ध को देन नै स्थानीय मा जनता ले सिंह दरवार को अनुभूति गरेका र जनयुद्ध सफल रहेको दावी गर्नु भयो र कृष्णनगर नेकपा अध्यक्ष जावेद आलम खां ले समेत सम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं