
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगरको क्षेत्र भित्र नगरपालिका, PRC संस्था, आफन्त नेपाल, मानव अधिकार संस्था, प्रहरी चौकी लगायत अन्यको सहयोग मा ५० वटा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ। आर्थिक बर्ष २०७६/७७ को श्रावण महिना देखि हाल सम्म इलाका प्रहरी कार्यालय कृष्णनगर तथा मातहत प्रहरी चौकी र अन्य को सहयोग मा उक्त कार्यक्रम सम्पन्न गरिएको र जस्मा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रताप पौडेल ले उक्त जनचेतना मुलक कार्यक्रम हरुमा प्रशिक्षण तथा सहजकर्ता को भुमिका निर्वाह गरेको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगर ले दिएको छ।
लागु औषध दुर्वेसनि, मानव वेच विखन तथा ओसार पसार, बाल बालिका लाई अभद्र व्यवहार नगरौं, ट्राफिक व्यवस्थापन, बजार व्यवस्थापन, सरसफाई व्यवस्थापन, प्रहरीको भुमिका, लैंगिक हिंसा न्यूनिकरण, डेंगू रोग नियन्त्रण, पर्चा वितरण कार्यक्रम (चोरी, पटका, सवारी साधन पार्किंग), नेपाल भारत दशगजा सर सफाई अभियान, उजुरी प्रक्रिया, महिला अधिकार, सामाजिक सुरक्षा, मानव अधिकार र साइबर क्राइम जस्ता कार्यक्रम को विषय रहेको थियो। उक्त कार्यक्रम हरु प्रहरी चौकी उदयपुर, प्रहरी चौकी बगही, प्रहरी चौकी कुशहवा बढ्नी , प्रहरी चौकी भिल्मी,प्रहरी चौकी सिर्सिहवा, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, PRC नेपाल कृष्णनगर, आफन्त नेपाल कपिलवस्तु, सानाहातहरू नेपाल, इलाका प्रहरी कार्यालय कृष्णनगर र माहुरी होम संस्था लगायत अन्यको आयोजनामा उक्त जनचेतना मुलक कार्यक्रम हरू संचालन र उक्त कार्यक्रम हरुमा विशेष भुमिका समेत रहेको थियो। गांउ घरमा गएर समाज, विद्यार्थी र नागरिकको हितमा उक्त कार्यक्रम संचालन गरिएको जन बुझाई रहेको छ। जनचेतना कार्यक्रम बाट हजारौ को संख्या मा मानिस हरू लभान्वीत भएका छन्।
प्रहरी निरिक्षक प्रताप पौडेल ले जनचेतना कार्यक्रमहरू बाट समाज, विद्यार्थी र नेपाली नागरिक मा सकारात्मक व्यवहार निर्माण भइअपराध न्यूनिकरण मा सहयोग पुग्ने बताए। आफन्त नेपाल कपिलवस्तु का जिल्ला संयोजक केशर विश्वकर्मा ले सबै स्थानीय निकाय, स्थानीय प्रशासन र विभिन्न संघ संस्थाको समन्वय राम्रो रहेको र विभिन्न स्थानीय व्यकितत्वहरू को सचेतना वृद्धि भएको, कृष्णनगर नगरपालिका ले महिला तथा बाल बालिका विकास क्षेत्र मा धेरै सहयोग गरेको जिकिर गरे।
PRC संस्थाका क्षेत्रिय संयोजक भूमि राज भट्टराई ले स्थानीय सरकार र स्थानीय प्रशासन संग महिला सशक्तिकरणका कार्यक्रम हरू अगामी दिन मा संचालन गर्ने र सबैको सहयोगमा मानव वेच विखन घटना मा कमी आइरहेको कुरा बताए। कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह ले जनचेतना कार्यक्रम बाट समाज र जनता को व्यवहार मा आपेक्षित परिवर्तन आउने र अगामी दिन मा वजार व्यवस्थापन, ट्राफिक व्यवस्थापन र सर सफाई को क्षेत्रमा विशेष भूमिका खेल्ने कुरा बताए।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया