
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
१२अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक समापन गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज आईतबार साँझ बालुवाटारमा रात्रिभोजमा सहभागी हुन सबैलाई निम्ता दिए ।
त्यसअघि नै सबै सांसदहरूलाई भोजमा सहभागी हुन ह्वीप जारी भइसकेको थियो । अमेरिकी सहयोगको विवादित एमसीसी सम्झौता पारित गराउने माहौल बनाउन ओलीले बालुवाटारमा भोज खुवाइरहेको चर्चा नेकपाभित्र चल्यो ।एमसीसीका प्रावधान राष्ट्रघाती रहेको भन्दै खरो विरोधमा उत्रिएका एक बहादुर कमरेडले ओलीको भोज बहिष्कार गरेका छन् ।
अधिकांश केन्द्रीय सदस्य बालुवाटारको रात्रिभोजका रमाइरहेका बेला इमान्दार कमरेड केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भने सामाजिक सञ्जालमा ‘घरकै भुटेको मकै र कालो चिया मिठो’ भनेर लेखेका छन् ।ओलीको कडा ह्वीप नमान्दै नेता न्यौपानेले व्यंग्यात्मक रुपमा सामाजिक सञ्जालमा धारणा राखेका छन् । कम्युनिस्ट नेताले क्षणिक तडकभडकभन्दा पनि क्षमता र हैसियत अनुसार खानपिन गर्नुपर्ने सन्देश नेता न्यौपानेले दिएका छन् ।

न्यौपानेको फेसबुकमा लेखेको स्टेटसलाई धेरैले समर्थन जनाएका छन् भने उनको प्रशंसा गरिरहेका छन् । न्यौपाने सच्चा कम्युनिस्ट रहेको भन्दै उनको प्रशंसा भएको छ ।कम्युनिस्ट नेता विभिन्न भ्रष्टाचार, विचौलिया प्रकरणमा मुछिएर बदनाम भएको बेला न्यौपाने इमान्दार छविका नेता रहेका छन् । स्वच्छ छविकै कारण न्यौपाने कम्युनिस्ट आन्दोलनमा सबैका प्रिय ‘डियर कमरेड’ बनेका छन् ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया