१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । अन्ततः एसपी गंगा पन्त पर्सा सरुवा भएकी छिन् । एक महिना अघि उनी चितवन सरुवा भएकोमा प्रचण्ड परिवारले अस्वीकार गरेपछि आइजीपी सर्वेन्द्र खनालले सरुवा अन्यत्र गरेका हुन् । खनालले एसपी गंगा पन्तलाई चितवन सरुवा गरेका थिए । तर, प्रचण्ड परिवारले उनको सरुवालाई अस्वीकार गरेपछि पन्त जान पाइनन् । उनको सरुवा संशोधन गरी चितवनबाट पर्सा पठाइएको हो । गंगामाथि फेसबुक स्टाटसमा प्रचण्डविरुद्ध लेखेको आरोप लागेको थियो ।
चितवनमा एसपी नान्तीराज गुरुङलाई पठाइएको छ । प्रचण्ड परिवारकै सिफारिसमा गुरुङ चितवन सरुवा भएका हुन् । त्यस्तै, बारामा कृष्ण पंगेनीलाई पठाइएको छ । पर्साका सोमेन्द्रसिंह राठौरलाई महानगरीय अपराध महाशाखामा सरुवा गरिएको छ । काठमाडौं परिसरका अशोक सिंहको इन्टरपोल शाखामा सरुवा भएको छ । बाराका एसपी विकाराज खनालको दंगा गण, सुनवलमा सरुवा भएको छ । आइजीपी खनाल सेवानिवृत्त हुनुभन्दा एक हप्ता अघि पछिल्लो सरुवा र सरुवा संशोधन गरिएको हो ।

प्रतिक्रिया