News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    काठमाण्डौं प्रहरीको अपरेसन, नयाँ बसपार्क क्षेत्रबाट अनैतिक धन्दामा संलग्न ७३ पक्राउ

    काठमाडौं । प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट अवैध र अनैतिक कार्यमा संलग्न ७३ जनालाई नियन्त्रणमा लिएको छ ।प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ७३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३७ पुरुष, ३२ महिला र ४ तेस्रोलिंगी रहेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार, लागू औषध दुर्व्यसनी, वेश्यावृत्ति र मापदण्डविपरीत व्यापार व्यवसाय सञ्चालनमा संलग्न रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया