
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
दुलेगौडा ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल तनहुँ शाखाको पहिलो अधिवेशन तथा जिल्ला भेला सम्पन्न भएको छ । शनिबार ब्यास नगरपालिका १३ आपस्वारा दलित सामुदायिक होमस्टेमा सम्पन्न भएको अधिवेशनले राससका सानेबहादुर नेपाली(एसवि)को अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भिमाद एफएमका शालिकराम गहतरात, सचिवमा रेडियो नेपालका अशोक विश्वकर्मा, कोषाध्यक्षमा तनहुँ टेलिभिजनकी सविता विश्वकर्मा र सह सचिवमा भिमाद एफएमकी मनिषा कोइराला विक चयन भएका छन् ।
यस्तै सदस्यहरुमा अन्जान परियार, सुरेश सुनार, कोपिला सुनार, शर्मिला विक, प्रकाश विक, अमृत परियार, देव गजमेर र मुना विक रहेका छन् । यस्तै सोही अधिवेशन मार्फत ५ सदस्यीय सल्लाहकार समिती समेत गठन गरिएको छ । समितिमा विनोदकुमार विक विकास, जनार्दन वियोगी, सन्तोष विक, सम्झना रसाइली र विनोद सेन्चुरी रहेका छन् ।
अधिवेशनलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य डोवाटे विकले दलित समुदायको न्याय हुने गरि संविधान कार्यन्वयन हुन नसकेको बताउनुभयो । सांसद विकले दलित समुदायको विकास गर्नुका साथै जातीय रुपमा हुने असमानताको अन्त्य नर्भिक र स्वतन्त्र भएर पत्रकारिता गर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष विनोद पहाडीले फेरिएको ब्यवस्था अनुरुप दलित समुदायको अवस्थालाई पनि परिवर्तन गर्न दलित पत्रकारहरु एकत्रित बन्नुको विकल्प नभएको बताउनुभयो । संविधानसभा सदस्य समेत रहेका पहाडीले दलित समुदायबाट पत्रकारितामा लागेका युवा पुस्तालाई सिर्जनशिल बनाएर सामाजिक परिवर्तनको संवाहक बनाउन दलित पत्रकारहरुलाई देशब्यापि रुपमा संगठित बनाइएको जानकारी दिनुभयो ।
अधिवेशनलाई ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइली, पालुङटार नगरपालिका गोर्खाकी उपमेयर पम्फा बसेल, नेकपाका केन्द्रिय सदस्य रणेन्द्र बराइली, संघीय समाजबादी पार्टीका केन्द्रिय सदस्य जनार्दन वियोगी, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सचिव भुवन सिं सुनार, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतका बक्ताहरुले दलित समुदायको विकासमा एकताको आवस्यकता रहेकोमा जोड दिएका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया