
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । सरस्वती पुजा अर्थात श्रीपन्चमीको अवसर पारेर एस।टी। क्रियशन म्यानेजमेन्ट प्रा।लिको सदस्यहरुले संयुक्त रुपमा अनाथ तथा असाहाय बालबालिकाहरुलाई शैक्षिक सामााग्री, लत्ता कपडा, खाध्यन्न सामाग्री सहित नगद सहयोग प्रदान गरेको छ । पोखरा १५ टुटुङ्गामा अवस्थित सृजनशील बालविकास बाल गृहमा आश्रीत १५ जना बालबालिकाहरुको शैक्षिक क्षेत्रमा प्रगति होस भन्ने उदेश्यले सहयोग कार्यक्रम आयोजना गरेको उक्त सहयोग कार्यक्रमका संयोजक आशिष पुरीले जानकारी दिए ।
विगत ५ वर्षदेखि पोखरामा रहेर इभेण्ट अयोजना सँगै म्यानेजमेण्ट लगायत उत्पे्ररणा र जनचेतनामूलक कार्यक्रम, खेलकुद र सामाजिक कार्यहरु गरी सेवा प्रदान गर्दै आएको एस।टी। क्रियशन म्यानेजमेन्ट प्रालीले हालसम्म थुप्रै सौन्दर्य प्रतियोगिताको आयोजना गरिसकेको छ ।
बिभिन्न कार्यक्रम मार्फत उठेको रकमको केहि नगद सहित पचास हजार रुपैया बराबरको शैक्षिक सामाग्री, लत्ता कपडा, खाध्यन्न सामाग्री लगायत प्रदान गरिएको एस।टी। क्रियशन म्यानेजमेन्ट प्रालीका प्रबन्ध निर्देशक सुरज थापाले बताए । उक्त सहयोग कार्यक्रमबाट सृजनशील बालविकास संस्था आभारी रहेको संस्थाका सञ्चालक शंकर पन्थले बताए ।
आफु पनि बिगतमा अरुकै साहारामा हुर्केको हुनाले आफु सक्षम भए देखि बिगत १७ बर्ष देखि निरन्तर असाहाय तथा सहयोगको आवश्यकता परेका बालबालिकाहरुले बालगृहमा आश्रय लिदै आएको र यस संस्थाले करिब २०० भन्दा बढी बालबालिकाहरुले प्रत्यक्ष लाभ लिएको उनले बताए । देश भरका बिभिन्न ठाँउबाट उक्त सृजनशील बालविकास बाल गृहमामा आश्रय लिएको र असाहाय तथा सहयोगको आवश्यकता परेका बालबालिकाहरुले संस्थालाई सम्झन समेत अग्रह गरे ।देश तथा बिदेशका मनकारी ब्यत्तित्व तथा बिभिन्न संघ संस्थाहरुको सहयोगले संस्थामा रहेका बालबालिकाहरुले आवश्यक आवश्यकता पुर्ति गर्न सहयोग पुगेको र थप सहयोगको अपेक्षा संस्थाले राखेको छ ।
सहयोग कार्यक्रममा एस।टी। क्रियशन म्यानेजमेन्ट प्रालीका निर्देशक ईनिशा दुरामगर, सदस्यहरु सन्तोष गुरुङ, सफल सुबेदी, सन्नी गुरुङ, कुबिर जिसी, सिम्रन क्षेत्री, सन्ध्या गुरुङ, बिशाल तामाङ, राहुल सापकोटा, निशान सुनार, लुक गुरुङ लगाएत सहभागी थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया