
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
११बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
पोखरा,। कास्कीको माछापुच्छ«े गाउँपालिका–२ मा सार्दिखोला बाँझखेत देउराली हुँदै कोलचोक भुर्जुङखोला सहायक मोटरबाटोको स्तरोन्नती गर्ने कार्य शुरु भएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्कीको रु ३४ लाख ९३ हजार लागतमा नाला सहितको ग्राभेल सडक निर्माण कार्यको आज गण्डकी प्रदेशसभाका सदस्य रामजीप्रसाद बरालले शिलान्यास गरे ।
सो अवसरमा प्रदेशसभा सदस्य बरालले समृद्ध नेपाल निर्माणको जग हाल्ने कार्य शुरु भएको र देशभर पूर्वाधार विकासको कार्यले गति लिएको बताए । उनले भने,“समृद्धिका लागि सडक पहिलो प्राथमिकता हो । अहिले देशभर पूर्वाधार निर्माणको काम धमाधम अघि बढेको छ, समृद्ध नेपालको जग हाल्ने प्रक्रिया शुरु भएको छ।”सरकार जति नजिक जनतासँग जोडिन्छ त्यतिनै विकास छिटो हुने उल्लेख गर्दै बरालले प्रदेश सरकारले नजिकबाट जनताका आवश्यकता महशुस गरेको र तीनलाई पूरा गर्न प्रतिवद्ध रहेको स्पष्ट परो ।
माछापुच्छ«े वडा नं २ र ३ जोड्ने गरी सेतीनदीमाथि आकर्षक पुल निर्माण कार्य यसै वर्ष शुरु हुने भएकाले सार्दिखोलावासीलाई गाउँपालिकाको केन्द्रपुग्न सहज हुने बरालले बताए । उच्च अदालत पोखराका न्यायाधीश विनोदमोहन आचार्यले सडक स्तरोन्नतीको क्रममा सानो मन नगर्न स्थानीयलाई आग्रह गर्दैै अहिले थोरै सडक बाटोका लागि प्रयोग भएपनि पछि सडकले छोएको जमिनको मूल्य बढी हुने भएकाले सानो चिज गुमाएर ठूलो मन गर्न आग्रह गरे ।
वि.स.ं २०६२ मा आफ्नो पहलबाट सडकको ट्रयाक खोलिएकोमा हाल आएर स्तरोन्न्तीका कार्य शुरु भएको खुशी व्यक्त गर्दै न्यायाधीश आचार्यले इन्जिनियरिङ डिजाइन अनुसारनै सडक निर्माण हुने विश्वास व्यक्त गरे । गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले तीनै तहका सरकारको लक्ष्य जनतालाई सहभागि गराएर विकास गर्ने रहेको बताउँदै भइरहेको विकासलाई दीर्घकालिन टिकाउ हुने खालको हुनुपर्नेमा जोड दिए ।
पूर्वाधार विकास कार्यालयका प्रमुख डिभिजनल इन्जियिनर शोभियत खड्काले सडक स्तरोन्नतीमा स्थानीय निर्माण व्यवसायी संलग्न रहेकाले निर्धारित समयभित्रै गुणतस्तरीय निर्माण हुनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रमा पूर्व गाविस अध्यक्ष हर्कबहादुर क्षत्री, निर्माण व्यवसायी, सन्तोष ताम्राकार, बाटो निर्माण समितिका अध्यक्ष माधव आचार्य, बेगनाथ पौडेल लगायतले सडकको ट्रयाक खुलेको लामो समयदेखी मर्मत हुन नसकेको मुख्यबस्तीको सडक स्तरोन्नती गरी फराकिलो बनाउने कार्य शुरु भएसँगै स्थानीयवासी खुशी भएको बताएका थिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

प्रतिक्रिया