
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा कास्की । कास्कीको रेडियो लेखनाथ आजदेखि ९ वर्ष पूरा गरी १० औ वर्षमा प्रवेश गरेको छ । शहिद दिवसको अवसर पारेर प्रसारण प्रारम्भ गरेको रेडियो १० वर्षमा प्रवेश गरेको हो । २०६७ साल माघ १६ गते कास्की जिल्ला साविकको लेखनाथ नगरपालिका स्थापित पहिलो सामुदायिक रेडियोले विहीबार १० औ वर्षमा प्रवेश गरेको हो ।
गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा र अनलाईनको माध्यम बाट देश तथा बिदेशमा समेत एकै साथ सुन्न सकिने छ । अपरिहार्य समयको माग भन्ने मूल नारा बोकी स्थापना भएको रेडियोले आम नागरिकको सूचनाको अधिकारलाई प्रत्याभूति गराउदै सूचना, शिक्षा, संञ्चार र मनोरञ्जन प्रदान गर्ने नेपाली कला साहित्य सिर्जना र संस्कृतिको संरक्षण गर्ने, शान्ति र सम्मुनत समाज निर्माणमा सहयोग जुटाउने, सामाजिक विकृति र विसंगति विरुद्ध चेतना जगाउने उदेश्य राखि स्थापना भएको रेडियोले लाखौ श्रोताको मन जित्न सफल भएको छ ।
साविकको लेखनाथ नगरपालिका वडा नं. ३ हाल पोखरा २६ सुन्दरीबजारमा स्टुडियो रहेको रेडियोले प्रसारण गरीरहेको छ । सात तालको बाटिका शहर तथा कविशिरोमणी लेखनाथ पौडयालको जन्मथलोबाट प्रसारीत रेडियोले मुख्यतः आफ्नो गाउ ठाउँ र समाजमा रहेका समुदायको आवश्यकतालाई मध्यनजरमा राख्दै आफ्ना कार्यक्रमहरु र व्यवस्थापनलाई सञ्चालन गर्दै आइरहेको छ । रेडियो लेखनाथले प्रसारण गर्ने हरेक कार्यक्रमहरु सबै क्षेत्र र समुदायलाई लक्षित गरी तयार गर्ने गरेको छ । रेडियो लेखनाथले प्रसारण गरेको विभिन्न कार्यक्रमहरु समुदायको अभिन्न अंग बन्न सफल भएको रेडियोका अध्यक्ष रामकृष्ण जिसीले बताउनु भयो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया