SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१५ गते
    १७०९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । केही समय पहिलेको बहुचर्चित टिकटक कान्ड अझै पनि सेलाई सकेको छैन। मिडियामा आए अनुसार टिकटक बनाउन नपाएर घर बाट निस्किएर हिडेकी भनिएकी सिम्रन द्दछ दिन पछि भारतको गाजियाबादमा फेला परेकी थिईन। उनी भारतमा कस्तो अवस्थामा फेला परेकी थिईन भन्ने बारे उनका ससुराले बताएका छन।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उनी भेटिदा एकदम फ्रेश देखिएको र कोहि मानिसले उनलाई लेराएर छोडेको जस्तो अवस्था रहेको ससुराले बताएका छन। यता सिम्रनले मिडियामा आएर घर परिवारलाई नै दोश लगाउने तरिकाले आफुलाई संधै तनाब दिएको र दाईजोको कुरा गरेको बताएकी छिन।

    त्यसको खन्डन गर्दै ससुराले हामिले कहिल्यै दाईजोको कुरा नगरेको बताएका छन। थप भिडियोमा हेर्नुहोस । ससुराले रु दै यसरी दिए सिम्रन लाई जवाफ , २५ दिन गाएब भएर भारतमा यस्तो अवस्थामा

    https://youtu.be/XRzM6-lMO9A

    प्रतिकृया दिनुहोस्

    Loading...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं