
१बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
२जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
३पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
४काभा लिग महिला च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको विजयी सुरुवात
५विहादी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
६नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
७कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
८पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
९समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
१०जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
११पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
१२म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१२समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
काठमाडौं । एकै घरका दुई बालिकको ज्यान गएको छ । भारत राजस्थान राज्यको जोधपुर सहरको छेउ चोखा गाउँको एउटा फार्ममा नुहाउन गएका दुई सात वर्षीया जुम्ल्याहा बहिनीको डुबेर मृत्यु भएको हो । दुई बहिनी डुबे लगत्तै परिवारले उनीहरूलाई अस्पताल ल्याए तर दुबैलाई बचाउन सकिएन । चोखा गाउँको पुखराजको फार्ममा पानीको ठूलो तलाउ छ ।
सात वर्षीया जुम्ल्याहा छोरीहरू दीपिका र देवंशी सामान्यतया एउटै तलाउमा नुहाउँथे । सोमबार दिउँसो दुबै दिदीबहिनी एउटै तलाउमा नुहाउन गएका थिए । नुहाउन गएका छोरीहरु आमाले लामो समयसम्म फर्केर नआएपछि खोजी गर्दै तलाउको किनारमा पुगिन् । त्यहाँ पुग्दा आमाले जे देखिन् त्यो दर्दानाक थियो । आमाले छोरीहरु पानीमा डुबेको देखेर, सहयोगका लागि चिच्याइन । वरपरका व्यक्तिले दुबैलाई घटनास्थलमै बाहिर लगे ।
दुवैको अस्पतालमा उपचारको क्रममा मृत्यु भयो । यो भनिन्छ कि तलाउमा पहिले कम पानी हुन्थ्यो । यस कारणले गर्दा दुबैलाई नुहाउन कुनै समस्या थिएन् । तर सोमबार इनारमा पानीले भरिएको थियो । यस्तो अवस्थामा तिनीहरू दुवै यसमा डुबेका हुन् । अहिले उक्त गाउँमा नै एक खालको शोकको माहोल निर्माण भएको छ ।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई

प्रतिक्रिया