१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत।
हामी सेवा गर्छौ भन्ने मुल मन्त्रका साथ विश्का १५० भन्दा वढि मुलुकमा फैलिएको लायन्स कलव ईन्टरनेशनल अन्र्तगत पर्वतमा क्रृयासील लायन्स कलव अफ पर्वत चौतारीले आफनो नियमित कार्यक्रम अन्र्तगत जन प्रकाश आधारभुत बिद्यालय मोदि ६ तिलाहार का १५ जना गरिव तथा जेहेन्दार विद्यार्थिहरुलाई ब्याग हस्तान्त्रण गरेको हो । कामना सेवा विकास वंैक वाग्लुङ्ग शाखाका शाखा प्रवन्धक धु्रव पौडेलको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रवन्धक पौडेलले आफनो खाजा खर्च कटाएर वार्षिक रुपमा समाजिक कार्य गर्दै आउनुभएको छ ।
लायन्स कलव अफ पर्वत चौतारीका अध्यक्ष टंकनाथ लामीछानेको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि सिसेफ नेपालका अध्यक्ष विष्णुराज पुरी रहनुभएको थियो । कार्यक्रममा वोल्दै पुरीले कलवले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गनुभएको थियो ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ पौडेल, प्रअ ख्याम वहादुर लामिछाने जिल्ला समन्वय समिति सदस्य नन्दलाल सुवेदी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रम मा कलवका पदाधिकारी विभिन्न संघ सस्थाका प्रतिनिधि टोल सुधार समितिका पदाधिकारी तथा अभिभावकहरुको उपस्तीती रहेको थियो ।

प्रतिक्रिया