
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
११बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
श्रीभद्र पौडेल, हेमजा, । अन्नपूर्ण गाउँपालिका–३, पाउँदुरमा जारी शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ त्यस क्षेत्रका वासिन्दाको भेटघाटको माध्ययम बनेको छ। अन्य समयमा विरलै भेटिने वडावासी यहि माघ १० गतेदेखि जारी यज्ञमा दिनहुँ जसो भेट भएका छन् ।विशेष गरी जेष्ठ नागरिक, महिला तथा कामको शिलसिलामा वडा बाहिर रहेका युवा भेटघाट भई आपसी कुराकानी तथा यज्ञमा सहभागि भइरहेका देखिन्छन् ।यज्ञमा सोमवारसम्म नगद रु.२३ लाख १५ हजार ३ सय १५ दान संकलन भएको छ ।त्यस्तै २५ मुरी धान तथा करिव १० मुरी चामल पनि संकलन भएको जनाइएको छ ।
जसमध्ये हालसम्मकै सबैभन्दा धेरै सोमवार अन्नपूर्ण ३ हाल पोखरा वैदाम निवासी होटल वाराहीका संचालक हरिप्रसाद पौडेलको परिवारले रु. ३ लाख ५ हजार ५ दान गरेको छ ।त्यस्तै यज्ञका अध्यक्ष रामचन्द्र पौडलको परिवारबाट रु.१ लाख १५ हजार ५ सय ५५, मराउँचे निवासी मायादेवी पौडेलको परिवारले १ लाख १५ हजार ५ सय १५ दान सहयोग गरेका छन्।
त्यसैगरी उवाउनेघरका टीकाराम पौडेल (मदन)को परिवारले ५१ हजार १ सय ५१, रानीथोक स्थित समाज सुधार आमा समूहबाट २६ हजार ६ सय ६६, मुलाछरेका छविलाल पौडेलको परिवारले २५ हजार ६ सय २५, पाउँदुर घुम्ती स्थित सृष्टि आमा समूह तथा पाउँदुरकोट स्थित सिर्जना आमा समूहबाट समान २५ हजार १ सय २५ लगायत थुपै व्यक्ति एवम् संघसंस्थाले नगद तथा जिन्सी सहयोग गरेका छन्। यज्ञ अन्र्तगत शिवमहापुराणको कथा वाचनका अलवा रुद्राभिषेक, हवन, धनधाञ्यान्चल, तुलादान, वेद पाठपारायण, सामुहिक ब्रतबन्ध, चौरासी पुजा, चण्डिपाठ लगायतका कार्यक्रम पनि भइरहेका छन् ।यहि माघ १८ गतेसम्म यज्ञ जारी रहनेछ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

प्रतिक्रिया