१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । गण्डकी प्रदेशसभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पर्यटकीय सहर पोखराको सडकका मगन्ते नियन्त्रण गर्न माग गर्नुभएको छ । सोमबार गण्डकी प्रदेशको पाँचौ हिउँदे अधिवेशनको सातौ बैठकको विशेष समयममा बोल्दै सभापति कोइरालाले पोखराको मुख्य मुख्य चोकहरु र पर्यटकीय क्षेत्र लेकसाइडमा मगन्तेहरुको कारण पोखराको सन्देश बाहिर राम्रो नगएको बताउनु भयो ।
पोखरा शुन्दर छ भन्दै धेरै देशका पर्यटक पोखरा आएका छन् तर मगन्तेहरुले नाङगै बसेर पर्यटकलाई पच्छाउन,े रुने, पैसा माग्ने जस्ता क्रियाकलाप गर्दा देशकै इज्जत जाने गरेको बताउनु भयो । पोखरामा यसरी माग्न बस्नेहरु ९० प्रतिशत भारतीय नागरिक रहेको भन्दै कोइरालाले सडकका मगन्तेलाई नियन्त्रण गर्न सभामुख मार्फत प्रदेश सरकारसंग माग गर्नुभयो ।
वेलैमा नसोच्नेहो भने यसले विकराल रुपलिन सक्ने भएकोले सवै सचेत हुनुपर्ने उहाँको भनाई थियो । पोखरा घुम्न आउने पर्यटकले आफ्नो देशमा पुगेर पोखराको बारेमा दिने सकारत्मक, नकारात्मक सन्देशले त्यस देशबाट नेपाल घुम्न आउने नआउनेको सख्यामा घटी बढी हुन सक्ने भएकोले सानो सानो कुरामापनि ध्यान दिन आग्रह गर्नुभयो ।
प्रदेश सरकारलाई पोखरा महानगर पालिकासंगको सहकार्यमा सडकबाट मगन्ते हटाउन आग्रह गर्नुभयो । कोइरालाले भिजिट भिजामा आएका पर्यटकले लेकसाइडमा ब्यपार गरेको कुरा आफुले सदनमा यस अगाडी उठाएको स्मरण गराउदै प्रदेश सरकारले चासो दिएर हटाउने कार्य गरेको पनि बताउनु भएको थियो ।

प्रतिक्रिया