
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
११बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
पोखरा, । खोलाबेसी टोल बिकास संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका ३१ बेगनासमा रहेको खोलाबेसी टोल बिकास संस्थाले शनिबार आफ्नो १५ औं बार्षिक साधारणसभा सहित रमाईलो बनभोज र चेलिबेटी भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।
साधारणसभाको उद्घघाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले स्थानिय उत्पादनमा जोड दिन टोलबासीलाई आग्रह गरे । “अब यहाँका सडकहरु राम्रा बन्नेछन् तर यि सडक बजारको समान गाऊँमा ल्याएर खानका लागि हैन् यहाँ उत्पादन भएका समान बजार लगेर बिक्री गर्न प्रयोगमा आउनु पर्छ ।” गाऊँका खेतबारी बाझै राखेर सहरका खाध्यन्न आयत गर्नका लागि मात्रै ग्रामिण सडकलाई प्रयोग गर्न थालियो भने गाऊँको बिकास हुन नसक्ने जिसीको भनाई थियो । प्रमुख जिसीले पोखरा महानगरमा आफ्नै नगरमा आउन पनि अन्य जिल्लाको बाटो प्रयोग गर्नु पर्ने बस्थीहरु समेत रहेकोले सबै ठाऊँको बिकासमा महानगर लागि परेको बताए ।
नेपाल कम्युनिष्ट पाटी नेकपा कास्कीका नेता दामोदर बैरागीले आफ्नो गाऊँ ठाऊँको बिकासका लागि आफै जागरुप हुन आवश्यक रहेको भन्दै टोल बिकास संस्थाहरु बिकासको सारथी बन्न सक्ने बताए । पोखरा महानगरपालिका ३१ का अध्यक्ष कमल बहादुर थापाले अब खोलाबेसीमा बिकासको सुरुवात भएको भन्दै खोलाबेसी समृद बन्ने बाटोमा रहेको बताए ।
खोलाबेसी टोल बिकास संस्थाका अध्यक्ष कृष्णराज आचार्यको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेकपाका नेताहरु युवराज पौडेल, दिलिप न्यौपाने, टोल बिकास संस्थाका सल्लाहकार बैन बहादुर गुरुङ, टोल बिकास संस्थाका संस्थापक सचिब बलराम बराल लगायतले बोलेका थिए ।कार्यक्रमको संञ्चालन टोल बिकास संस्थाका सचिब कमल सुबेदीले गरेका थिए ।
उक्त अवसरमा खोलाबेसी माईती हुने ज्वाईं चेलिहरु बिच भेटघाट सहितको बनभोज कार्यक्रम पनि आयोजना गरिएको थियो । खोलाबेसी टोल पोखरा महानगरपालिकाको पुर्व क्षेत्रमा पर्ने भौगोलिक रुपमा पछि परेको बस्थी हो । सो टोलको सिमाना पोखरा महानगरपालिकाको वडा नम्वर २८, मादी गाउँपालिकाको वडा नम्वर १२ र रुपा गाउँपालिकाको वडा नम्वर ७ संग जोडिएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

प्रतिक्रिया