
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
११बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
पोखरा । रुपा ठकुरी समाज कास्कीको प्रथम वार्षिकोत्सव तथा विविध साँस्कृतिक कार्यक्रम रुपा गाउँपालिका स्थित खाल्टेमा शनिबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि रुपा गाउँपालिका प्रमुख नवराज ओझाले उद्घाटन गर्दै रुपा गाउँपालिकामा कुनै पनि समुदायले दिर्घकालिन महत्वका कार्यहरु गर्नुपर्ने वताउँदै आय आर्जन गर्न सकिने बहुउध्येश्यीय भवन वनाउनु पर्ने वताए ।
उनले आफु निर्वाचित हुने वेलामा एक किमि पनि सडक पिच नभएकोमा आगामि वर्ष करिब ९० किमि सडक पिच हुने वताउँदै सामुहिक रुपमा धेरै परिणाममा उत्पादन गर्न सबैले जोड दिनु पर्ने वताए । कार्यक्रममा ठकुरी समाज महासंघ नेपालका उपाध्यक्ष टुकबहादुर हमालले ठकुरीहरुलाई राज्यले अन्यमा राखेर अन्याय गरेकोले सबै ठकुरी जाती एक हुनु पर्नेमा जोड दिदैं ठकुरी समाजहरु जुन नाममा एकतावद्ध भएता पनि महासंघसंग आवद्ध हुनुपर्ने वताए ।
सो अवसरमा रुपा ४ का अध्यक्ष मुकुन्द वंशीले रुपा गाउँपालिकाको ४ नं. वडामा ठकुरीहरुको जनसंख्या ३२ प्रतिशत रहेको वताउँदै गाउँपालिकाले वजेट कार्यान्वयन गर्दा ठकुरीहरुको महत्वपुर्ण भूमिका हुने वताउँदै सम्पुर्ण जातजातीको हितमा ठकुरी लाग्नु पर्ने वताए । कार्यक्रम रुपा ठकुरी समाजका सल्लाहकार मुमबहादुर शाही तथा पदाधिकारीहरु विमला मल्ल, राजेन्द्र सेन, यजुराज सिंहलगाएतले समाजका गतिविधिहरुको वारेमा वोलेका थिए ।
कार्यक्रममा रुपा ठुकरी समाजका सदस्यहरुले आफ्नो पुर्खाहरुले गाउँदै आएको हाल लोपोन्मुख रहेको कृष्ण चरित्र नृत्य जुमबहादुर शाहीको नेर्तत्वमा देखाएका थिए भने कलाकारहरु शिवहरी ढुंगाना, माया गुरुङ, छवि घर्तिमगर, संजिव ठकुरी, ससीता तामाङका साथै त्रिवेणी संगितालय पोखराका कलाकारहरु सुनिल वराल, सुदिक्षा लामिछाने, योगेश गौतम र संगीता गायक लगाएतले विभिन्न साँस्कृतिक प्रस्तुति रहेको थियो । समाजका अध्यक्ष भिमसेनजंग शाहीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मदन मल्ल छाँयाले गरेका थिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

प्रतिक्रिया