
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा, । २८५६ औं मञ्जुश्री संवत सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ्ग सेवा समाजले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले निर्मार्ण गरेको रिञ्छिनतोर्जेट तामाङ्ग शान्ती गुम्वामा आयोजित शुभकामना कार्यक्रममा बैदाम तामाङ्ग सेवा समाजमा आवद्ध तामाङ्ग समुदायको उपस्थिती रहेको थियो ।
समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा दुष्टिबिहिनहरुलाई ल्होसारको सन्दर्भमा सेतो छडीतथा रु १० हजार सहयोग प्रदान गरिएको थियो । रु ५ हजार बैदामतामाङ्ग सेवा समाजको तर्फ बाटप्रदानगरिएको थियो भने रु ५ हजार हालै सम्पन्न मिस तामाङ्ग पोखरा २०२० काविजेता शशिकला तामाङ्गले व्यक्तिगतप्रदान गरेकाथिए । अपाङ्गमैत्री संघ कास्कीलाई उक्त सहयोग प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपालतामाङ्ग घेदुङ्ग गण्डकीका अध्यक्ष हरिजंग तामाङ्गले ल्होसार एकताको चाड भएको बताए । उनले भाषा र संस्कृतिले नै जातीको अस्तित्व बचाइ राख्ने हुँदायसको जगेर्नाकालागि सबै तत्पर हुनुपर्ने बताए । समाजका अध्यक्ष ज्याक तामाङ्गले समाजले तामाङ्ग समुदायको भाषा र संस्कृतिको जगेर्ना मात्रै होइन पर्यटकिय नगरी पोखरामा पर्यटकलाई आकर्षित गर्न गुम्वातथाध्यान केन्द्र निर्माण गरेको सुनाए । उनले ल्होसारले सम्पुर्ण नेपालीलाई एकताको सुत्रमा बाँधी राखोस भनी शुभकामना दिएका थिए ।
हेल्पिङ्गह्याण्डका अध्यक्ष दिनेश थापाले छिमेकी देश चिनबाट फैलिएको कोराना भाइरसका बारेम ाबोलेका थिए । उनले यस संक्रमण, लक्षण र रोकथामका उपायका बारेमा जानकारी गराएका थिए । उनले ल्होसारको शुभकामना दिंदै सबैको सुस्वास्थ्यको कामना गरे । मिस तामाङ्ग पोखरा शशिकला तामाङ्गले युवा पुस्तामा साँस्कृतिक जागरणको आवश्यकता रहेको बताइन् । कार्यक्रम संचालन समाजका उपाध्यक्ष जयन्ती मोक्तानले गरेकीथिइन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया