
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न दाङ आएकी पूर्वसभामुख ओनसरी घर्ती निर्वाचन सकेर शुक्रबार बिहानै दाङस्थित टरिगाउँ एयरपोर्टमा पुगिन्। उनको ८:४५ बजेको काठमाडौं फर्किने फ्लाइट थियो।nउनी प्लेन चढिन्। प्लेन स्टार्ट पनि भयो। धावनमार्गमा गुड्यो पनि। प्लेनका सदस्यले घर्ती लगायत विमान भित्रका यात्रुलाई स्वागत गर्दै चकलेट बाँडे। घर्तीले चकलेट खाइसकेकै थिइनन्। प्लेन उडेन, धावनमार्गमा गुडिरह्यो।
उड्नुपर्ने प्लेन फेरि पहिले गुडेकै ठाउँमा आएर पार्किङ भयो। त्यसपछि विमानका कर्मचारीले घोषणा गरे- प्राविधिक कारणले प्लेन उड्न सक्दैन। प्लेनको एउटा पंखा नै नचलेको हुँदा उडान हुन नसकेको भन्ने जानकारी पूर्वसभामुख घर्तीलाई चालक दलका सदस्यले अवगत गराए। उनी अर्को प्लेन कुर्न विमानस्थलमै बसिन्।उता विमान यात्रुको प्रतीक्षालयमा घोराही उपमहानगरपालिका वडा नं. १४ की केशरी अधिकारी ऐया आत्थु गर्दै छटपटाइ रहेकी थिइन्। उनी पति हुमकान्तसँग उपचारको लागि पूर्वसभामुख घर्ती उड्न लागेकै प्लेनमा काठमाडौं जान बिहानै एयरपोर्ट आएकी रहिछन्।
दाँत र पेटकी बिरामी केशरी चक्कर लागेर भुइँमा बसेकी थिइन्। बान्ता हुन थालेपछि बाहिर दौडिन्थिन्। बिरामी पत्नीको अवस्था नियाली रहेका हुमाकान्त चिन्तित देखिन्थे।‘मेरी पत्नीको अवस्था गम्भीर भयो भने त्यसको जिम्मेवारी के सरकारले लिन्छ?,’ हुमाकान्तले प्रश्न गरे ‘यस्तो दुर्दशायुक्त रूपमा एयरपोर्ट चलाउँदा सारा दंगालीले दुःख भोग्नु परेको छ।’
त्यतिखेर दिउँसोको २ बजिसकेको थियो। उनले राज्यले गर्नुपर्ने व्यवस्था समेत नगरेको भन्दै आ क्रोश पोखे। ‘कमसेकम यो एयरपोर्टको धावन मार्ग विस्तार गरेपछि ठूला प्लेन चल्थे र यात्रुले दुःख पाउने थिएनन्।’राज्यसँग पैसा नभए जनतासँग उठाउन सक्ने उनले तर्क गरे। उनले आफूहरूको पालामा मन्दिर, क्याम्पस र विश्वविद्यालय स्थापना गर्दा पैसा संकलन गरेर वा जग्गा दान गरेर ती स्थापना गरेको स्मरण गरे। श्रोत सेतो पाटि


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया