
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । सभामुख चयनमा बाधक बनिरहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारी र पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको समेत समर्थन रहेको खुलेको छ ।
सुरुमा राष्ट्रपति भण्डारीको बलियो साथ पाएकी शिवमायालाई पछिल्लो समय ओलीले समेत मौन समर्थन गरेको नेकपानिकट उच्च स्रोतले बताएको छ । आफूले भनेको उम्मेदवार सुवास नेम्वाङलाई पूर्वमाओवादी समूहले सभामुख नमान्ने अवस्था तथा शिवमायाका पक्षमा राष्ट्रपति भण्डारीको चर्काे दबाबपछि ओलीले मौन समर्थन जनाएका हुन् । त्यसो त पछिल्लो समय नेकपाभित्र ओली समूहलाई राष्ट्रपति भण्डारीभित्र उपगुटका रुपमा बुझिन्छ । हरेक निर्णयमा राष्ट्रपति भण्डारीको बलियो प्रभाव हुने गरेको छ ।
विगतमा नेपाल प्रहरीको आइजिपी नियुक्तिमा पनि राष्ट्रपतिको दबाब चर्काे थियो । राष्ट्रपतिले आफ्नो नाता पर्ने एआइजी पुष्कर कार्कीलाई आइजी बनाउन भएभरको बल लगाएकी थिइन् । रमेश खरेललाई बनाउने पक्षमा रहेका प्रधानमन्त्री ओली पनि राष्ट्रपतिको दबाबसामु गलिसकेका थिए । तर, त्यतिखेर भागवण्डामा नेपाल प्रहरीको आइजिपी पूर्वमाओवादी समूहमा गयो ।
भर्खर पार्टीको एकता भइरहेको अवस्था र नेपाल प्रहरीको आइजिपीमा माओवादीको कडा अडानले त्यतिखेर राष्ट्रपति समेत पछि हटिन र माओवादीको कोटाबाट अहिले आइजिपी सर्वेन्द्र खनाल नियुक्त भएका थिए । तर, एकता भइसकेपछि पछिल्लो समय निरन्तर माओवादी समूहलाई पेल्दै गइरहेको देखिन्छ । यस्तैमा पूर्वमाओवादीको भागमा परेको सभामुखमा पनि पूर्वएमाले समूह (विद्या र केपी) मिलेर हावी हुन खोजेको देखिएको छ ।
पछिल्लो विकसित घटनाले पार्टीभित्र प्रधानमन्त्री एवं वरिष्ठ अध्यक्ष ओलीबाट आफूमाथि धोका भएको महसुस अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । अर्काेतिर प्रचण्डलाई पूर्वमाओवादी नेताहरुले सभामुख कुनै हालतमा नछोड्न दबाब दिइरहेका छन् । यदि यसो भएमा पार्टीमा विद्रोह गर्ने उनीहरुको चेतावनी छ । केही नेताले प्रचण्ड छाडेर ओलीमा जानेदेखि पार्टी नै छोड्ने सम्मको चेतावनी दिएर प्रचण्डलाई दबाबमा पारेका छन् ।
केही नेता भने ओलीले प्रधानमन्त्री अथवा अध्यक्ष पद छाडेमा सभामुख छाड्न सकिने विकल्प प्रचण्डलाई दिएका छन् । पूर्वमाओवादी नेता हरिबोल गजुरेलले सबै पदमा एमालेलाई दिएमा एकताको कुनै अर्थ नहुने बताए । यदि पूर्वएमालेलाई सभामुख चाहिएको हो भने प्रचण्डलाई कि प्रधानमन्त्री वा कि एकल अध्यक्ष बनाउनुपर्ने उनको अडान छ । अन्यथा सभामुख कुनै हालतमा छोड्न नसकिने र जबरजस्ती गरे विद्रोहको अवस्था आउने चेतावनी गजुरेलले दिएका छन् । नेपाल पानाबाट


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया