
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएको २० महिना बितिसकेको छ । दुवै दल मिलेर बनेको नेकपामा केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष छन् । प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारीसमेत दिइएको छ । तर, पार्टीको कार्यकारी अधिकार प्राप्त गरेपछि सभामुख चयनको मामिलामा प्रचण्ड साविक माओवादी कित्ताको मात्र अध्यक्षको भूमिकामा देखिएको भन्दै नेकपामा असन्तुष्टि देखिन थालेको छ ।
सभामुख चयनको विषय पे’चि’लो बन्दै जाँदा प्रधानमन्त्री ओली र प्रचण्डबीच सम्बन्धमै ति’क्तता बढेको छ । सोही कारण पछिल्लो समय नेकपा केन्द्रीय सचिवालयको बैठकसमेत औपचारिकतामै सीमित बन्न थालेको छ । सचिवालयको निर्णयलाई उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले चुनौती दिएपछि ओली र प्रचण्डबीच एकअर्कामा अविश्वासको अवस्था सिर्जना भएको नेकपाका नेताहरूले बताउन थालेका छन् ।
अझ वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठबीच भएको बैठकलाई लिएर ओली निकै झस्केको बुझिएको छ । भैंसेपाटी बैठक आफूलाई एक्ल्याउने रणनीतिअन्तर्गत भएको बुझाई प्रधानमन्त्री ओलीको छ ।
भैंसेपाटी बैठकले वामदेव गौतमलाई पार्टीमा भूमिका दिने, राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधनको विषयमा नेताहरूबीच सहमति भएपछि ओली आक्रोशित भएको स्रोतले बतायो । जसले गर्दा अहिले ओलीले प्रचण्डप्रति निकै अविश्वास गर्न थालेका छन् ।
सभामुखमा सुवासचन्द्र नेम्वाङको नाम सिफारिस नभएसम्म उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा नदिन प्रधानमन्त्री ओलीले नै दबाब दिइरहेको प्रचण्ड पक्षीय नेताहरूले अनुमान गर्न थालेका छन् । सोही कारण पूर्वमाओवादी पक्षीय नेताहरूले अन्तिमसम्म नगल्न प्रचण्डलाई दबाब दिइरहेका छन् ।
यदि सभामुख पूर्वएमालेको पोल्टामा गए आफूहरूको हैसियत मालेसँग एकीकरण हुँदा माक्र्सवादी नेताहरूको जस्तै हुने निचोडमा पूर्वमाओवादी नेताहरू पुगेका छन् । सभामुखमा पूर्वएमालेले दाबी नछाडे प्रधानमन्त्री फेर्नुपर्ने प्रस्ताव अघि सार्न प्रचण्डमाथि दबाब बढेको छ ।याे विषयमा पूर्वमाओवादी हरिबाेल गजुरेलले सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया