
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले सभामुख र उपसभामुख विषयमा पार्टीले हार्दिकतापूर्वक निर्णय गर्र्ने बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको एकताको आजको प्रथम बैठक तथा शपथ ग्रहण समारोहमा उहाँले सभामुख र उपसभामुखको विषयमा बाहिर देखिएको जस्तो नेकपामा अन्तरविरोध नभएको प्रष्ट पार्नुभयो । “सभामुख र उपसभामुखको विषयलाई लिएर नेकपामा ठूलो अन्तरविरोध चर्काएर प्वालबाट छिर्ने प्रयास भइरहेको छ”, महासचिव पौडेलले भन्नुभयो, “सभामुख र उपसभामुख चयनका विषयमा हामी छिट्टै हार्दिकतापूर्वक निर्णय गरेर टुङ्ग्याउँछाँै ।”
पार्टी एकता भएपछि दुई पार्टीबीचमा एकता भत्काउन सकिन्छ कि भनेर रङ्गीबिरङ्गी आशङ्का गर्ने गरिएको बताउँदै उहाँले पार्टीलाई अझ दरिलो र बलियो बनाएर लैजाने विषयमा पार्टीले अभ्यास गरिरहेको स्पष्ट गर्नुभयो । महासचिव पौडेलले सरकारलाई कुनै पनि रचनात्मक कामका लागि सल्लाहसुझाव दिए पुग्ने उल्लेख गर्दै भन्नुभयो, “विद्यार्थी सङ्गठनले पहिला जस्तो सरकारका विरुद्ध सडक आन्दोलन गर्नुपर्ने अवस्था छैन, रचनात्मक सुझाव सरकारलाई दिँदा हुन्छ ।”
शैक्षिक सुधारका लागि विद्यार्थी सङ्गठनको महत्वपूर्ण भूमिका छ भन्दै उहाँले एकीकृत विद्यार्थी सङ्गठनले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा सबै क्याम्पसमा जित्ने गरी लाग्नका लागि अनेरास्ववियुलाई निर्देशन दिनुभयो । महासचिव पौडेलले विद्यार्थीको एकता प्रक्रियामा अलि ढिलाइ भए पनि राम्रो समिति आएको बताउनुभयो । अनेरास्ववियुका संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङसहित ३३५ जनाको केन्द्रीय कमिटी रहेको छ । महासचिव पौडेलले सो केन्द्रीय कमिटीलाई पद तथा गोपनीयताको शपथसमेत गराउनुभएको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया