
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । आज देश तथा विदेशमा भएका नेपालीहरुले नेपाल एकिकरण गर्ने पृथ्वीनारायण शाहको जन्मदिन धुमधामसँग मनाइरहेका छन् । देशमा गणतन्त्र आएपछि शाहका शालिक भत्काउने देखि सम्मानमा दिदैं आएको सार्वजनिक विदा पनि कटौती गरिएको छ ।
तर प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ । उहाँलाई लिएर सबैको फरकफरक तर्क रहेको छ । तर धेरैले उहाँलाई राष्ट्र निर्माताको रुपमा नै लिने गर्छन । यो बीचमा आलोचना भइरहने एक पात्र पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि हुनुहुन्छ । उहाँले दिने बयानका कारण अक्सर विवादमा पर्ने गर्नुहुन्छ ।
आज पनि उहाँले सामाजिक सञ्जालमा दिएको बयान आलोचित भइरहेको छ । समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहनु भएका उहाँले लेख्नु भएको छ , ‘प्रत्येक पुस २७ आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्ने लिगलिगे दौड हुनु शोभनीय भएन । कसैको पनि मूल्याङकन ऐतिहासिक सापेक्षतामा गरिनुपर्छ । १८औं शताब्दीको चेतनामा उनले ग़रीब गोरखा राज्यविस्तार गरेका हुन् जुन प्रकारान्तरले वर्तमान नेपालराज्य बन्न पुग्यो ।’
उनले अगाडी थपेका छन् , ‘राम्रै भयो । त्यही रूपमा उनलाई सम्झे पुग्छ । धेरै धूपवत्ति गरिरहनुपर्दैन, दरौंदीमा खेल्दा भोकाएर केशव द्वारेको उखु चोर्न वाध्य पृनाको आत्मालाई खुशीपार्ने हो भने उनको जन्मदिनमा छुट्टी हैन १२ घण्टा काम गरेर देशलाई धनी बनाऊँ । अर्कोतिर त्यसवेलाको चेतनामा संघीयराज्य सम्भव थिएन, गाली पनि नगरौं ।’
उहाँको ट्वीटमा प्रतिकृया जनाउँदै धेरैले भट्टराईको आलोचना गरिरहेका छन् । एकजनाले लेख्नु भएको छ , ‘विश्वको कुनै पनि देशमा त्यहाँको राष्ट्र निर्मातालाई व्यंग्य गरीदैन , चेतना भया ।’ यता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै प्रतिकृया दिए नदिएको जानकारी आएको छैन ।
प्रत्येक पुस२७आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्ने लिगलिगे दौड हुनु शोभनीय भएन!कसैको पनि मूल्याँकन ऐतिहासिक सापेक्षतामा गरिनुपर्छ!१८औं शताब्दीको चेतनामा उनले ग़रीब गोरखा राज्यविस्तार गरेका हुन् जुन प्रकारान्तरले वर्तमान नेपालराज्य बन्न पुग्यो!.२
— Baburam Bhattarai (@brb1954) January 12, 2020


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया