
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडाैं, । उपसभामुखले राजीनामा दिएर सभामुख निर्वाचन प्रक्रियामा सहयोग गर्नुपर्नेमा पूर्वमाओवादीका नेताहरूको जोड छ ।प्रधानमन्त्री ओली भने सभामुख टुंगो लागेसँगै उपसभामुखलाई राजीनामा गराउने पक्षमा थिए। तर, उपसभामुखले राजीनामा नदिई सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउन अप्ठ्यारो पर्ने भन्दै पूर्वमाओवादीका नेताहरू उपसभामुखको राजीनामामा जोड दिने गरेका थिए।प्रधानमन्त्री ओली अनुपस्थित बैठकले आफ्नो राजीनामा मागेपछि उपसभामुख तुम्बाहाङफे ‘क्रुद्ध’ बनेको स्रोतले बतायो।‘उपसभामुखले राजीनामा दिन्न भन्नुको प्रमुख कारण नै प्रधानमन्त्री नभएको बैठकले राजीनामा मागेकाले पनि हो कि ? ’ प्रधानमन्त्री ओलीनिकट एक नेताले भने।
शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुनुको प्रमुख कारण, भैंसेपाटीको गोप्य बैठक रहेको नेताहरूले बताएका छन्। केही दिनअघि सचिवालय सदस्य वामदेव गौतमको निवास भैंसेपाटीमा अध्यक्ष दाहाललगायत ६ जना नेताको गोप्य बैठक बसेको थियो।उक्त बैठकले अमेरिकी मिलेनियम कर्पोरेसन (एमसीसी), संविधान संशोधन र सभामुख निर्वाचन प्रक्रियाबारे छलफल गरेको थियो।‘सँगै घर जोडिएका महासचिव विष्णु पौडेललाई समेत जानकारी नदिई गोप्य बैठक गर्नेहरूले पार्टीको पद्धति बिगारेपछि प्रधानमन्त्री नरिसाउने कुरै भएन नि’, ओलीनिकट एक केन्द्रीय सदस्यले भने।
यसअघि सत्तारुढ दल नेकपाले उपसभामुख तुम्बाहाङफेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो। पार्टी एकता पूर्वतत्कालीन नेकपा एमालेका तर्फबाट उपसभामुख निर्वाचित तुम्बाहाङफेलाई राजीनामा गराई रिक्त सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको हो।प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुखलाई राजीनामा दिई सभामुखमा पार्टीका तर्फवाट उम्मेदवारी दिनका लागि सहज वातावरण निर्माणका लागि आग्रह गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।
तुम्बाहाङफेले राजीनामा नगर्दासम्म नेकपालाई सभामुखमा उम्मेदवारी दिने वैधानिक बाटो मिल्दैन। ‘अब पार्टीको निर्णयपछि उहाँले सहज बाटो खोल्नुहुनेछ’ प्रवक्ता श्रेष्ठले भने।नेकपामा सभामुखका लागि उपसभामुख तुम्बाहाङफे, सुवास नेम्बाङ, अग्नि सापकोटा र पम्फा भुसालको नाम चर्चामा छ। सभामुखका लागि दुई अध्यक्षबीच कुरा मिलेको छैन।प्रधानमन्त्री ओली पहिलो विकल्पमा नेम्बाङ, उनी नभए तुम्बाहाङफेको पक्षमा छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भने पूर्वमाओवादी धारलाई नै सभामुख दिनुपर्ने अडानमा छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया