
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिका १ नम्बर वडा कमिटीका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार आयोजित पार्टीको पहिलो पूर्ण वैठकमा वडा कमिटीका पदाधिकारी र सदस्यहरुलाई गाउँपालिका कमिटीका अध्यक्ष दीपक आचार्यले सपथ ग्रहण गराउनुभएको हो । साविक एमाले र माओवादी केन्द्र विच पार्टी एकता भएपछि बाँसखर्कमा याम गबुर्जाको नेतृत्वमा २७ सदस्यी वडा कमिटी गठन भएको थियो ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै गाउँपालिका कमिटीका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य आचार्यले बाँसखर्कमा नेकपाको बलियो संगठन निर्माण भएको बताउनुभयो ।
पार्टीलाई जनताको सेवासँग जोडदै संगठन विस्तारमा लाग्न उहाँले कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पार्टीको विधि र नियमलाई सवै कार्यकर्ताहरुले पूर्णरुपमा आत्मसाथ गर्नुपर्ने उहाँले जोड दिनुभयो । बाँसखर्कमा सडक,शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रको विकासका लागि वडा कमिटिले बनाएको योजनालाई प्रदेश र केन्द्र समक्ष पु¥याउन जिल्ला कमिटिले आवश्यक पहल गर्ने उहाँको भनाई थियो ।
नेकपाको सरकार भएपछि जलजलाको विकास निर्माणलाई प्राथमिकतामा राखेर योजनाहरु निर्माण भएको आचार्यले कार्यकर्ताहरुलाई सुनाउनुभयो । पार्टी निर्माणको अभियान सुरु भएको बताउँदै उहाँले सवै एकतावद्ध भएर अभियानमा सहभागी हुन कार्यकर्ताहरुलाई उहाँले आग्रह गर्नुभयो ।

वैठकमा जिल्ला कमिटीका सदस्य तथा बाँसखर्कका इन्चार्ज लोकनाथ रेग्मीले एकताबाद्ध भएर पार्टी निर्माण र विकासको अभियानमा जुटन आग्रह गर्नुभयो । अर्का जिल्ला कमिटि सदस्य शिव आचार्यले नेकपाका नेता तथा कार्यक्रर्ताहरुले अगुवाई गरेका विकास निर्माणका योजनाहरु पारदर्शी र नमुना हुनुपर्ने बताउनुभयो ।
नेकपाका नेता तथा कार्यक्रताहरु जनता समक्ष उदाहरणीय भएर प्रस्तुत हुनुपर्ने आचार्यको भनाई थियो । कार्यक्रममा ४ नम्बर वडा कमिटीका अध्यक्ष टेकबहादुर जिसी,पूर्व गाविस अध्यक्ष द बहादुर फगामी,अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति सदस्य मेखबहादुर खत्री, व्यवसायी बुद्धी पुर्जाले नव गठीत वडाकमिटीका पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
वडा कमिटि अध्यक्ष याम गर्बुजाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँपालिका कमिटि सदस्य तथा बाँसखर्कका वडा अध्यक्ष तुलसी रेग्मीले गर्नुभएको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया