News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    प्रचण्डले पृथ्वीनारायण शाहबाट युद्धकला सिकेर जनयुद्धको नेतृत्व गरेको हुँ भनेपछि…

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले पृथ्वीनारायण शाहबाट युद्धकला सिकेर १० वर्षे जनयुद्धको नेतृत्व गरेको दाबी गरेका छन् नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सिन्धुलि पुगेका प्रचण्डले पृथ्वीनारायण शाहबाट युद्धकला सिकेको भन्दै माओबाट प्रेरित भएर युद्ध कला सिकेको अनुमान गरे ।

    नेपाली माटोको अध्ययन गर्दै पृथ्वीनारायण शाहबाट युद्ध कला सिकेको उनको भनाई थियो । यस्तै अध्यक्ष प्रचण्डले पृथ्वीनारायण शाहबाट युद्ध कला सिकेको र गौतम बुद्धबाट शान्तिको बाटो अपनाउने कुरा सिकेको दाबी समेत गरे ।

    सिन्धुलिगढीको इतिहाँससँगै सिन्धुली पर्यटककालागि नौलो गन्तव्य बन्ने समेत आशा व्यक्त गरे । उनले सेना समायोजन र शान्ति स्थापनार्थ पार्टी फुटेको र आफूलाई पार्टी भन्दा नेपाल र नेपालीको भविष्यले गर्दा त्यो कुनै ठूलो कुरा नलागेको जनाए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया