
१पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
२निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन
३सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान
४दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
५नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
६आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
७विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
८ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी र अमिन अध्ययनको उत्कृष्ट गन्तव्य – कपिलवस्तु टेक्निकल इन्स्टिच्युट
९उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
१०एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
११प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१२समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५सञ्चार क्षेत्रमा संकट र सम्भावनाबारे पर्वतमा गहन छलफल
६उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
७प्रदेशले किन्यो आमा…!
८सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
९हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
१०देशभर अतिक्रमित क्षेत्रका संरचनामा डोजर चल्दैछ
११प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१२समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
प्रगतिको आधार कामना सेवा संग कारोवार भन्ने नाराका सथा संचालित कामना सेवा विकास वैक लि। को १०८ औ शाखाको उद्घाटन भएको छ । सोमवार एक समारोह विच विधिवत रुपमा शाखाको शुभारम्भ गरिएको हो । वाग्लुङ्ग नगरपालिका का मेयर जनकराज पौडेल तथा वैक का संचालक चतुराखर अधिकारी ले संयुक्त रुपमा पेलेग अनावरण तथा रीवनकाटेर बिधिवत रुपमा समुउद्घाटन गर्नुभएको हो ।
बाग्लुङ्ग नगरपालिका का मेयर जनकराज पौडेलको प्रमुख आतिथ्यतामा संचालित शुभारम्भ समारोहमा पुर्व संसद बलावति शर्मा, बाग्लुङ्ग उधोग वाण्ज्यि शंघका अध्यक्ष युवराज राज भण्डारी बाग्लुङ्ग बहुउदेश्यीय सहकारी सस्था लि का अध्यक्ष अशोकराज भण्डारी महिला तथा वालअधिकार सेवा केन्द्र बाग्लुङ्ग का अध्यक्ष पार्वति आचार्य लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रमा बाग्लुङ्ग स्थीत बित्तिय संस्थाका प्रमख,जेष्ठ नागरीक ब्यापारी तथा विभिन्न संध सस्थाका प्रमुख प्रतिनिधिको उपस्थीति रहेको थियो ।
संचालक चतुराखर अधिकारीको अध्यक्षतामा संचालित कार्यक्रमको स्वागत बैकका गण्डकी प्रदेश प्रमुख टुवराज वास्तोला तथा संचालन धौलागिरी कलस्टर प्रमुख टंकनाथ लामिछाने ले गर्नु भएको थियो । पछिल्लो समयमा शाखा विस्तारमा आक्रमक बैकको हाल १०८ शखा तथा ५७ ऐटियम वाट सेवा प्रदान गर्दै आएको छ । धौलागिरीमा वाग्लुङ्ग संगै पाँच शाखा वाट सेवा प्रदान गर्दै आएको लामिछानेले वताउनुभयो ।


१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५सञ्चार क्षेत्रमा संकट र सम्भावनाबारे पर्वतमा गहन छलफल

प्रतिक्रिया