
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । धेरैलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सेन्स अफ ह्युमरका बारेमा जानकारी छ । उहाँ समय र परस्थिति अनुसार व्यवहार गर्न सक्नुहुन्छ । यस्तै मंगलबार सकिएको १३औं दक्षिण एसियाली खेलकुद(साग) पदक जित्ने खेलाडीलाई प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गर्दा पनि देखिएको छ ।
आज दिउँसो भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पौने घन्टा सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाँले खेलाडीहरूको उपलब्धिको प्रशंसा गर्दै भविष्यमा सरकार थप सेवा सुविधा दिने कुरामा सकरात्मक भएको बताउनुभयो । आत्मविश्वास भन्दा ठुलो कुरा केही नभएको भन्दै खेलाडीहरुलाई उहाँले हौसला दिनुभयो ।
प्रशिक्षकहरूलाई सगरमाथा चढाउने शेर्पाहरूसँग तुलना गर्दै प्रधानमन्त्री ओलीले खेलाडीको सफलतामा प्रशिक्षकको भूमिका महत्वपुर्ण रहने स्पष्ट पार्नुभयो । यो बीचमा सागमा पौडीतर्फ ४ स्वर्ण जितेकी कीर्तिमानी खेलाडी गौरिका सिंहलाई स्मरण गर्दै उहाँले आफ्नो किस्सा सुरु गर्नुभयो । उहाँले आफू पनि पौडीबाज भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म गौरिकालाई बताउन चाहन्छु, म पनि एउटा स्विमर हो । म पनि ठूल्ठूला बगेका खोलाहरू पुल, डुंगाबाट होइन खोलाबाटै तरिदिन्थें ।
हाम्रो समयमा स्विमिङ पुल चाहिँदैनथ्यो । खोलासँग राम्रो जानपहिचान भइसक्याथ्यो त्यसकारण बगाउँदैनथ्यो। धेरैपल्ट म बग्दाबग्दै बगाउनबाट जोगिएको छु किनभने पौडी खेल्न जानेको र सिकेको हुनाले।’ यो सँगै उहाँले कास्य पदक जित्नेहरुलाई हौसला प्रदान गर्नुभएको छ । उहाँले कास्य पदक पनि स्वर्ण र रजतजस्तै भएको तर दुई जना अगाडी गएको मात्रै भएको भन्नुभयो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया