
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
९बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभूम्दी कालावाङ घरेडीमा रहेको भगवती आधारभूत विद्यालयले विद्यार्थीहरुलाई तिन दिने शैक्षिक अवलोकन भ्रमण गराएको छ ।गत मंसीर १६ गतेदेखि १८ गतेसम्म भएको भ्रमणमा ऐतिहासिक जिल्ला पाल्पाको तानसेन वजार, रुपन्देहीकोे मणिमुकुन्द सेन राजाको दरबार तथा पुलवारी पार्क, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बीनी, नवलपुर जिल्लाको पर्यटकीय शास्वत धाम (सिजि धाम), गोर्खा दरबार संग्राहलय लगाएतका धार्मिक पर्यटकीय क्षेत्र तथा पिप्रहर सामुदायिक हामस्टे अवलोकन भ्रमण गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङले वताए।
होमस्टेमा थारु जातीले वनाउने अनदि चामलको चिचर, लोकल हास तथा कुखुरा, माछा, राजारोटी, लगाएतको संस्कृतिको बारेमा जानकारी भएको विद्यालयका निवर्तमान अध्यक्ष यामबहादुर गुरुङले वताए ।यो भ्रमण विद्यालयको पहिलो भएको वताउँदै भ्रमणमा सहभागी शिक्षक भेषराज बरालले विद्यार्थीहरुलाई कितावी ज्ञानको साथै अवलोकन भ्रमणबाट पनि धेरै शिक्षा मिल्ने भएको हुँदा हरेक वर्ष भ्रमणमा लैजाने वताए ।
सांस्कृतिक कार्यक्रमहरुको बारेमा जानकारी दिदैं १७८९ पुर्व युद्धमा हतियारको रूपमा प्रयोग भएको लठ्ठीबाट लठ्ठी नाच, युद्ध जितेपछि विजयोत्सवमा मनोरञ्जन लागि त्यहि बाँसको लौरोलाई चिरेर वनाएको वाँसको झर्रा नाच, जितिया पर्वको घैला नाच, होलीको डम्फू नाच, असारमा धान रोप्ने बेला, साउनमा धान गोड्ने बेला गाईने दोहोरी झुम्रा, मगर समुदायको कौडा नाच होम स्टेमा वस्ने पाहुनाहरुलाई देखाउँदै आएको होम स्टेका अध्यक्ष झनक महतोले वताए ।
सो क्रममा नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नं. ३ मा रहेको पिप्रहर सामुदायिक होमस्टे ग्राम संचालक समितिका अध्यक्ष लगाएत सदस्यहरुले भ्रमण समुहलाई भव्य स्वागत गर्दै थारु सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने भगवती आधारभूत विद्यालयका विद्यार्थीहरुले कास्कीको सुन्दर गाउँ कालावाङ घरेडी वोलको गितमा नृत्य प्रस्तुत गरेका शिक्षिका पवित्र योन्जन तामाङले वताईन ।
घाँटीमा हसुली, गलामा पैसाको चकती माला, पाखुरामा लगाउने विजायट, नाडी माठा, खुट्टामा गुढुला, चनर हार, बिन्दिया, नाकमा नथिया लगाएर सजिएका थारु महिलापुरुष, युवायुवतीहरुले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रमले मनोरञ्जन मिलेको अभिभावक चन्द्रसिंह नेपाली वताए ।शैक्षिक भ्रमणबाट आफ्नै देशको तराईको जनजीवन, रहनसहन तथा धार्मिक विषयमा प्रत्यक्ष अवलोकन गर्न पाइएको कक्षा ८ की सनिसा नेपाली, कक्षा ७ की आँचल बराइली, कक्षा ६ का अमित गुरुङले वताए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

प्रतिक्रिया