
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
कास्की क्षेत्र नं २ मा नेकपाकी विद्या भट्टराई विजयी भएकी छिन्। शनिबार भएको उपनिर्वाचनमा विद्याले कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेकी हुन्। विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरिन्। जबकी खेमराजले १५ हजार ९ सय ९१ मत मात्र प्राप्त गरे।
त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत प्राप्त गरे। राप्रपाका रमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत पाउँदा साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत प्राप्त गरिन्। विवेकशील पार्टीकी जमुना शर्माले मात्र ७७ मत प्राप्त गरिन्।bपराजय स्वीकार्दै कांग्रेस उम्मेदवार खेमराजले विद्यालाई बधाई दिएका छन्। उनले कार्यकाल सफलताको शुभकामना दिँदै विद्यालाई खादा र माला लगाइदिएर बधाई दिएका हुन्।
२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा रविन्द्र अधिकारीले २७ हजार २०७ मत ल्याएर शानदार जित दर्ता गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मतमात्र ल्याएका थिए । नेकपाका लोकप्रिय नेता स्वर्गीय अधिकारी २०६४/०७० मा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। साेही क्षेत्रमा उनकी पत्नी विद्याले शानदार जित दर्ता गरेकी हुन् ।
उनले चुनाव अगाडी स्व.रवीन्द्र अधिकारीका अपूरा सपनालाई पूरा गर्न पार्टीले आफूलाई उम्मेदवार बनाएको स्मरण गर्दै उनले पार्टी र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सफल बनाउन उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औंल्याइन् । राजनीतिक एजेण्डामा तार्किक बहस गरेर देश विकासमा साझेदारी गर्ने राजनीतिक संस्कारको अहिले आवश्यकता भएको भट्टराईले उल्लेख गरिन् । उनले सबैको विचार र अधिकारलाई सम्मान गर्दै आफु राजनीतिमा अघि बढ्ने उल्लेख गरिन् ।
रविन्द्र अधिकारी कै छेत्रबाट राजनीतिक मैदानमा उत्रिन लागेकी हुन् । अध्यापनमा सक्रिय भएर जीवन चलाइ रहेकी विधाले श्रीमान रविन्द्रको राजनीतिक यात्रामा दरिलो सहयात्री बनेर उभिएकी थिईन । श्रीमानको दे हान्त पश्चात श्रीमानको हिरासत सम्हाल्न राजनीति मा पाईला चालेकी हुन् । विधा भट्टराईले आफु रविन्द्र अधिकारीको श्रीमती भएको नाताले मात्र राजनीतिमा नआएको उल्लेख गरेकी छिन ।
उनका अनुसार आफुले रविन्द्र अधिकारीको राजनीतिक यात्रामा सधै साथ सहयोग गरेको र राजनीति लाइ नजिकबाट बुझेको कारण र आफ्नो पार्टीले पनि विश्वास गरेको हुँदा चुनावमा लड्न लागेकी हुन् । चुनावको बेला मात्र नभएर रविन्द्र अधिकारीको दे’हान्तपछि धेरैचोटी कास्की गएको र कास्कीका जनताले आफु माथि आश रहेको र रविन्द्र अधिकारीको सपना पुरा गर्न हौसला दिएका कारण आफुले यो कदम चालेको बताईन ।
“श्रीमानको दे’हान्त पश्चात भावनात्मक भोट पाउने आशले म चुनावमा ल’ड्न लागेकी होईन। मेरो राजनीतिक यात्रा धेरै पुरानो छ तर जबदेखि श्रीमान सक्रिय हुनुभयो राजनीतिमा, मैले आफुलाई अध्यापन तिर केन्द्रित गरे तर श्रीमानको साथमा सधै म थिए र राज नीतिलाइ नजिक बाट बुझ्न पाए । मलाई विश्वास छ कि जनताको आश र सपनालाई मैले पुरा गर्न सक्छु र जनताले साथ पनि दिईरहेका छन् ।”
वाईडबडि भ्रष्टाचारले गर्दा कतै चुनावमा घाटा बेहोर्नु पर्ला कि भन्दा विधाले भनिनस् “मैले मिडियामा धेरै कुराहरु सुनेको छु तर सत्य कुरा त कास्कीमा गएर मेरो छेत्रमा पुग्दा थाहा हुन्छ कि रविन्द्र अधिकारीको योगदान र सम्मानको बारेमा । म सधै भ्र’ष्टाचार वि रु’द्द लड्ने छु । कुनै पनि हालतमा जनताले दिएको भोट माथि अन्याय हुन दिनेछैन ।”


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया