
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
सम्राट जिसी, रुपन्देही । नेपाल दशनामी समाजले २०७६/०७/२५ बैठक वसि बैठकमा भएका निर्णयहरु सामाजिक सन्जाल फेसबुक मार्फत राखिएको थियो । उक्त मितिमा गरिएका निर्णयहरु प्रति दशनामी युवा समितिले असहमति जनाएको छ ।
दशनामी समाजका महासचिव तुल्सिराम गिरी द्वारा हस्ताक्षरित सस्थाको लेटरप्याडमा परिपत्र शिर्षकमा बुदा नम्बर १ मा “नेपाल दशनामी युवा समिति र युथसग एकता गर्ने भनी तदर्थ कमिटि पुनर्गठन गर्ने निर्णय भएको भनी सामाजिक सन्जालमा सार्वजनिक सुचनामा नेपाल दशनामी युवा समितिको ध्यानाकर्षण भएको युवा समितिका अध्यक्ष सुरेस गिरीले बताउनुभयो ।। २०७६/०५/२८ गते पोखरामा समाजका केन्द्रीय पदाधिकारि ,सँरक्षक केन्द्रीय सदस्यहरु,प्रदेश अध्यक्षहरु लगाएत देशभरका ४ सय युवा प्रतिनिधिको भेला मार्फत प्रथम अधिवेशन गरेको थियो ।
तर दशनामी समाजले युवा समितिका पुर्व र वर्तमान अध्यक्षहरुलाइ सल्लाह नै नगरि यस्तो निर्णय गरेकोमा युवा समितिको आपत्ती रहेको दशनामी समाजका सचिव तथा युवा समितिका पुर्व सयोजक अशोक गिरीले जानकारी दिनुभयो । नेपाल दशनामी युवा समिति केन्द्रीय कार्यसमिति को बैठक कार्तिक २९गते बिराटनगरमा बसेको थियो । उक्त बैठकले दशनामी समाजको निर्णय प्रति ध्यान आकार्षण भएको कुरा वताएको छ ।
युवा समितिका सयोजक सग कुनै सल्लाह नगरि जिम्मेवारी हेरफेर गर्ने निर्णय गर्नु अधिकाश पदाधिकारी /सदस्यको निर्णयमा समर्थन नहुनु नया सयोजक युवा समितिमा कुनै योगदान नभएको एवँ युवा उमेर पूरा गरि आधा शताब्धी नाघेका ब्यक्ति चयन गर्ने वैठकमा गणपुरक सँख्या नपुगी गरिएका यस्ता निर्णय मान्न युवा समिति नरहेको र नेपाल दशनामी युवा समिति वेतिथि विरुद्ध विचलित नहुने तथा विषम परिस्थितिको डटेर सामना गर्ने अबगत गराउदै समाजको केन्द्रीय समितिले गरेको गलत निर्णय तुरुन्त सच्चाउन अपिल तथा नसच्चाएको खन्डमा युवा समिति कडा रुपमा प्रस्तुत हुने कुरा युवा समितिका अभियान्ता तथा ५ नम्बर प्रदेश सचिव कमल राज पुरीले वताउनुभएको छ ।।



१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया